मधेस प्रदेश

धनुषामा वडाध्यक्ष हत्या, प्रहरी जवान पक्राउ

जनकपुरधाम  | धनुषाको मिथिला बिहारी नगरपालिका–९ का अध्यक्ष विन्देश्वर यादवको हत्या आरोपमा प्रहरी जवान शम्भु यादवलाई पक्राउ गरिएको छ। प्रहरी नायब उपरीक्षक गणेश बमका अनुसार भोज...

प्रदेश सरकारलाई ‘मातहतको निकाय’ जस्तो व्यवहार गरेको आरोप

काठमाडौं | संघीयता कार्यान्वयनमा संकट देखिएको छ। प्रदेश सरकारहरूलाई संघीय सरकारको मातहतको निकायजस्तो व्यवहार गरिएको भन्दै मुख्यमन्त्रीहरूले प्रधानमन्त्री सुशिला कार्कीसमक्ष खुला असन्तुष्टि व्यक्त गरेका...

बारामा बाघको आक्रमणमा परी एक व्यक्तिको मृत्यु

बारा । बारामा बाघको आक्रमणबाट एक व्यक्तिको ज्यान गएको छ । मृत्यु हुनेमा जितपुर सिमरा उपमहानगरपालिका–२२, २ नम्बर पुल निवासी ५५ वर्षीय कृष्णप्रसाद शर्मा...

जसपा नेपालले मधेशमा अनिश्चितकालीन बन्दको चेतावनी

हेटौँडा | जनता समाजवादी पार्टी (जसपा) नेपालले मधेशमा अनिश्चितकालीन बन्द गर्ने चेतावनी दिएको छ। जसपा नेपाल मधेश प्रदेश समितिले काठमाडौंमा पक्राउ परेका आफ्ना नेताकार्यकर्तालाई...

नागरिकता लिन गएकी किशोरीमाथि यौन दुर्व्यवहार आरोपमा वडाध्यक्ष पक्राउ

जनकपुर | धनुषामा नागरिकता बनाउन गएकी एक किशोरीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा जनकपुर उपमहानगरपालिका–११ का वडाध्यक्ष अर्जुन चौधरी पक्राउ परेका छन्। १७ वर्षीया किशोरीले जिल्ला...

पर्साबाट २८ लाखभन्दा बढी हुण्डी रकमसहित तीन जना पक्राउ

पर्सा | पर्सा प्रहरीले स्रोत नखुलेको २८ लाख २८ हजार रुपैयाँसहित तीन जनालाई हुण्डी कारोबारको आरोपमा पक्राउ गरेको छ। पक्राउ पर्नेमा पर्साको पकाहामैनपुर गाउँपालिका–२ का...