मधेस प्रदेश

जसपा नेपालले मधेशमा अनिश्चितकालीन बन्दको चेतावनी

हेटौँडा | जनता समाजवादी पार्टी (जसपा) नेपालले मधेशमा अनिश्चितकालीन बन्द गर्ने चेतावनी दिएको छ। जसपा नेपाल मधेश प्रदेश समितिले काठमाडौंमा पक्राउ परेका आफ्ना नेताकार्यकर्तालाई...

नागरिकता लिन गएकी किशोरीमाथि यौन दुर्व्यवहार आरोपमा वडाध्यक्ष पक्राउ

जनकपुर | धनुषामा नागरिकता बनाउन गएकी एक किशोरीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा जनकपुर उपमहानगरपालिका–११ का वडाध्यक्ष अर्जुन चौधरी पक्राउ परेका छन्। १७ वर्षीया किशोरीले जिल्ला...

पर्साबाट २८ लाखभन्दा बढी हुण्डी रकमसहित तीन जना पक्राउ

पर्सा | पर्सा प्रहरीले स्रोत नखुलेको २८ लाख २८ हजार रुपैयाँसहित तीन जनालाई हुण्डी कारोबारको आरोपमा पक्राउ गरेको छ। पक्राउ पर्नेमा पर्साको पकाहामैनपुर गाउँपालिका–२ का...

वीरगन्ज नाकामा भेटिए कोरोना संक्रमित

वीरगन्ज | झन्डै डेढ वर्षपछि वीरगन्ज नाकामा पुनः कोरोना भाइरसको संक्रमण देखिएको छ। वीरगन्ज–१६ इनर्वास्थित शंकराचार्य नाकामा रहेको कोभिड हेल्थ डेस्कमा भारतबाट आएका दुई भारतीय...

मधेश सरकारले ल्यायो ४६ अर्ब ५८ करोडको बजेट, सबैभन्दा धेरै भौतिक पूर्वाधारमा

जनकपुरधाम | मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ४६ अर्ब ५८ करोड ३३ लाख ५१ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। प्रदेश...

बत्ती जडानमा भ्रष्टाचार गरेको भन्दै गाउँपालिका अध्यक्षसहित १० विरुद्ध मुद्दा

सर्लाही | सौर्य बत्ती जडानको नाममा अढाई करोड रुपैयाँभन्दा बढी भ्रष्टाचार गरेको अभियोगमा सर्लाहीको चक्रघट्टा गाउँपालिकाका अध्यक्षसहित १० जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष...