निर्वाचन

मतगणना भइरहेका ४ स्थानको नतिजा आउन बाँकी, कस्तो अग्रता?

काठमाडौँ । मंसिर ४ गते भएको निर्वाचनको प्रत्यक्षतर्फ मतगणना भइरहेका ४ स्थानको नतिजा आउन बाँकी रहेको छ । जसमा नेपाली काँग्रेसको ३ स्थानमा अग्रता छ...

सुनसरी १ प्रतिनिधि सभामा ‘घण्टी’लाई पछि पार्दै जसपाका अशोककुमार राई विजयी

सुनसरी / सुनसरी निर्वाचन क्षेत्र नं. १ प्रतिनिधि सभा सदस्यमा जनता समाजवादी पार्टीका उम्मेदवार अशोककुमार राई निर्वाचित भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीकी...

प्रत्यक्षतर्फ १ सय ५७ सिटको टुङ्गो लाग्यो, क-कसले जिते ?

काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचनको जारी मतगणनामा नेपाली काँग्रेसको अग्रता कायमै छ । निर्वाचन आयोगका अनुसार आइतबार साँझसम्म प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फ १ सय...

इलाम क्षेत्र नं. १ प्रतिनिधि सभामा झलनाथ खनाललाई पराजित पारेर महेश बस्नेत विजयी

सुनसरी / इलाम निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा एमालेका उम्मेदवार महेश बस्नेत विजयी भएका छन् । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्व...

सुनसरी १ प्रतिनिधि सभामा जसपाका अशोककुमार राईको अग्रता, ‘घण्टी’ले पछ्याउँदै

सुनसरी / सुनसरी निर्वाचन क्षेत्र नम्बर १ जनता समाजवादी पार्टीका उम्मेदवार अशोककुमार राईले अग्रता ल्याएका छन् भने स्वतन्त्र पार्टीकी उम्मेदवार गोमा तामाङले पछ्याइ रहेकी...

६ स्थानकाे नतिजा आउँन बाँकी, कहाँ कुन पार्टी अगाडी ?

काठमाडौं । प्रतिनिधिसभाका १६५ निर्वाचन क्षेत्रमध्ये ६ ठाउँको नतिजा आउँन बाँकी छ । ६ स्थानमध्य ३ स्थानमा भने मत गणना सुरू नै भएकाे छैन्...