Thursday, May 22, 2025
निर्वाचनसुनसरी १ प्रतिनिधि सभामा जसपाका अशोककुमार राईको अग्रता, 'घण्टी'ले पछ्याउँदै
spot_img

सुनसरी १ प्रतिनिधि सभामा जसपाका अशोककुमार राईको अग्रता, ‘घण्टी’ले पछ्याउँदै

spot_img

सुनसरी / सुनसरी निर्वाचन क्षेत्र नम्बर १ जनता समाजवादी पार्टीका उम्मेदवार अशोककुमार राईले अग्रता ल्याएका छन् भने स्वतन्त्र पार्टीकी उम्मेदवार गोमा तामाङले पछ्याइ रहेकी छन् ।

पछिल्लो मत परिणाम अनुसार अशोककुमार राईले १४ हजार ४ सय २६ मत पाइरहदा उनका निकटतम प्रतिद्वन्द्वी गोमा तामाङले १४ हजार २ सय ८मत प्राप्त गर्र दोस्रो स्थानमा रहेकी छन् । सुरुवातीदेखि अग्रता लिदै आएकी तामाङलाई पछिल्लो मतपरिणाम अनुसार पछि पारेकी हुन् ।

गठबन्धनका माओवादी पार्टीका उम्मेदवार मुक्सामहाङ राईले ११ हजार २ सय ६६ मत पाएका छन् भने नेकपा एमालेबाट उम्मेदवार नपाएपछि स्वतन्त्र चुनाव चिन्ह (खरायो ) का उम्मेदवार अशोककुमार मेयाङ्बोले ६ हजार ३६ मत प्राप्त गरेका छन् ।

सुनसरी क्षेत्र नं १ मा उठेका अशोककुमार राई र
मुक्सामहाङ राई उम्मेद्वार राजनीतिक क्षेत्रका खेलाडी मानिन्छन । सुनसरी १ को मतगणना धरानस्थित सभागृहमा भइरहेको छ ।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img
spot_img