निर्वाचन

सुनसरी ४ मा ज्ञानेन्द्रबहादुर कार्कीले मत धाँधली भयो भनेपछि मतगणना स्थगित

सुनसरी / सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ को मतगणना शनिबार साँझदेखि स्थगित भएकाले सर्वदलीय बैंकक बसेको छ । यहाँका राजनीतिक दलबीच सहमति कायम हुन...

इलाम क्षेत्र २ प्रतिनिधि सभामा सुबास नेम्वाङ विजयी

सुनसरी / इलाम निर्वाचन क्षेत्र २ प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका नेता एवं पूर्व सभामुख सुबासचन्द्र नेम्वाङ निर्वाचित भएका छन् । नेपाली कांग्रेसका डम्बरबहादुर खड्कालाई...

इलाम क्षेत्र १ प्रतिनिधि सभामा पूनः मतदान गर्नुपर्ने झलनाथ खनालको माग

सुनसरी / नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आफू उम्मेदवार रहेको इलाम क्षेत्र नम्बर १ प्रतिनिधि सभा सदस्यमा पूनः मतदानको माग गरेका छन्...

सुनसरी क्षेत्र २मा सिताराम मेहतालाई पराजित गर्दै एमालेका भीम आचार्य विजयी

सुनसरी / सुनसरी निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेका भीम आचार्य निर्वाचित भएका छन् । उनले ३२ हजार ८ मत प्राप्त गरेर पराजित पार्दै...

सुनसरी ४ मा प्रतिनिधिमा भोलि बिहान ८ बजेसम्मका लागि मतगणना रोकियो

सुनसरी / सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ मा प्रतिनिधिसभातर्फको मतगणनामा नेपाली कांग्रेसले धाँधलीको आशंका गरेपछि मतगणना रोकिएको छ । मत गणनाको विवरण रुजु गर्ने क्रममा...

१४९ स्थानको मतपरिणाम सार्वजनिक, ५१ स्थानमा कांग्रेस र १७ मा माओवादी केन्द्रको जित

काठमाडौँ- आइतबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा अधिकांश क्षेत्रको मतपरिणाम सार्वजनिक भइसकेको छ । हालसम्म १४९ स्थानको मतपरिणाम सार्वजनिक भइसकेको छ । पछिल्लो मतपरिणामअनुसार ५१ स्थानमा नेपाली...