सुनसरी / सुनसरी निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेका भीम आचार्य निर्वाचित भएका छन् ।
उनले ३२ हजार ८ मत प्राप्त गरेर पराजित पार्दै निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका सीताराम मेहताले २६ हजार ५८ मत प्राप्त गरेका हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका लाल विक्रम थापा १९ हजार ३ सय ८६ मत ल्याएका हुन् । थापाले यस अगीको मतगणनामा अग्रता ल्याएका थिए । आचार्य यसअघिका प्रदेश १ का मुख्यमन्त्री भइसकेका छन् ।
त्यस्तै , एमालेले सुनसरी २ (क) प्रदेश सभा सदस्यमा रेवतीरमण भण्डारी विजयी भए भने , सुनसरी २ (ख) राम प्रशाद मेहता विजयीका हुन् ।