झापा, अघिल्ला दुई निर्वाचनमा पराजय बेहोरेका नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले तेश्रो पटक सानदार जित हासिल गरेका छन् ।
एमाले स्थायी कमिटी सदस्य अग्निप्रसाद खरेललाई...
काठमाडौं, ७ मंसिर |
एमाले सचिव योगेश भट्टराई प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । ताप्लेजुङबाट उम्मेदवार बनेका उनले माओवादी केन्द्रका खेलप्रसाद बुढाक्षेत्रीलाई पराजित गरेका हुन्...
काठमाडौ, चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले गठबन्धन र एमालेको मत जोड्दा पनि नजित्ने मत प्राप्त गरेका छन् ।
पछिल्लो...
काठमाडौं, प्रतिनिधिसभातर्फको १६५ सिटमध्ये १३५ सिटमा मतगणना भइरहेको छ । बाँकी ३० सिटमा विभिन्न प्राविधिक समस्या र कतिपय स्थानमा मतदान नै स्थगित भएका कारण...
सुनसरी / भोजपुर निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधी सभा सदस्य सुदन किरातीको अग्रता कायमै राखेका छन् ।
पछिल्लो मत परिणाम अनुसार नेकपा माओवादीका उम्मेदवारी...
सुनसरी / सुनसरी निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधी सभा सदस्य राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार लाल बिक्रम थापाले अग्रता कायमै राखेका छन् ।
पछिल्लो मत...