निर्वाचनचितवन - २ : गठबन्धन र एमालेको मत जोड्दा पनि घण्टीकै धेरै
spot_img

चितवन – २ : गठबन्धन र एमालेको मत जोड्दा पनि घण्टीकै धेरै

काठमाडौ, चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले गठबन्धन र एमालेको मत जोड्दा पनि नजित्ने मत प्राप्त गरेका छन् ।

पछिल्लो मत परिणामअनुसार ३८ हजार ५ सय ९८ मत गन्दा रवि लामिछाने १० हजार ७ सय ९५ भोटले अगाडि छन्।

उनले १९ हजार ९६८ मत ल्याएका छन् भने उनका निकट प्रतिस्पर्धी नेकपा एमालेका कृष्णभक्त पोखरेलले ९१७३ मत ल्याएका छन्।

यहाँ नेपाली काग्रेसका उमेश श्रेष्ठ तेस्रो स्थानमा छन्। उनले ९०४२ मत ल्याएका छन्।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img