Friday, February 7, 2025
निर्वाचनभोजपुर क्षेत्र १ मा प्रतिनिधी सभामा सुदन किरातको अग्रता कायमै, शेरधन राई...

भोजपुर क्षेत्र १ मा प्रतिनिधी सभामा सुदन किरातको अग्रता कायमै, शेरधन राई पछ्याउँदै

सुनसरी / भोजपुर निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधी सभा सदस्य सुदन किरातीको अग्रता कायमै राखेका छन् ।

पछिल्लो मत परिणाम अनुसार नेकपा माओवादीका उम्मेदवारी सुदन किरातीले ७ हजार ५७२ मतले अग्रता कायम राखेका छन् । यता, नेकपा एमालेका उम्मेदवार पुर्व प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले ५ हजार ८०५ मतका साथ दोस्रो स्थानमा छन् ।

निकटतम प्रतिद्वन्द्वी उम्मेदवार नेपाली पार्टीका सुरेश बस्नेतले ३ सय २४ मत पाएका छन् । भोजपुरमा प्रतिनिधिसभा निर्वाचन क्षेत्र १ मात्र रहेको छ प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र २ रहेको छन् ।

spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

सिफारिस