भरतपुर महानगरपालिकाको वडा नम्बर ११ मै सोचेजस्तो नतिजा नआएपछि नेकपा एमालेले मेयर जित्ने सम्भावना कमजोर बनेको छ।
यो महानगरको सबैभन्दा बढी मतदाता रहेको वडा हो।...
काठमाडौं । काठमाडौंको वडा नम्बर २७ मा ३०० मतको गणना सकिएको छ । अहिलेसम्मको मतगणनामा एमालेका उम्मेदवार केशव स्थापितले फराकिलो अग्रता लिइरहेका छन् ।
प्राप्त...
हेटौडा : हेटौंडा उपमहानगरपालिकामा नेकपा एकीकृत समाजवादीकी उम्मेदवार मीना लामा मेयर पदमा विजयी भएकी छन् । उपमेयरमा नेपाली काँग्रेसका उम्मेदवार राजेश बानियाले जीत हासिल...
काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाह सबभन्दा अगाडि छन्।
हालसम्म ७० हजार ९६० मत गनिसक्दा बालेनले २६ हजार ८३८ मत पाएका छन्। एमाले उम्मेदवार...
कास्की- पोखरा महानगरपालिकाको मेयरमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यले अग्रता कायम राखेका छन्।
६४ हजार ११ मत गन्दा आचार्यले २६ हजार ४११ मत...