निर्वाचनहेटौंडामा एकीकृत समाजवादीकी मेयर, नेपाली काँग्रेसका उपमेयर

हेटौंडामा एकीकृत समाजवादीकी मेयर, नेपाली काँग्रेसका उपमेयर

हेटौडा : हेटौंडा उपमहानगरपालिकामा नेकपा एकीकृत समाजवादीकी उम्मेदवार मीना लामा मेयर पदमा विजयी भएकी छन् । उपमेयरमा नेपाली काँग्रेसका उम्मेदवार राजेश बानियाले जीत हासिल गरेका छन् ।

गठबन्धनका उम्मेदवार लामा र बानियाले एमाले र राप्रपाका उम्मेदवारलाई पराजित गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img