फिचरसाइबर सेनाको नाम फेरेर ओलीले घोषणा गरे साइबर सर्कल

साइबर सेनाको नाम फेरेर ओलीले घोषणा गरे साइबर सर्कल [तस्बिरहरू]

साइबर सेनाको नाम फेरेर एमाले अध्यक्ष केपी शर्मा ओलीले साइबर सर्कल घोषणा गरेका छन् । युवा संगठनअन्तर्गत रहेको साइबर सेनाको नाम परिवर्तन गरिएको हो ।

एमाले युवा नेता महेश बस्नेतको प्रस्तावमा ‘साइबर सेना’को नाम परिवर्तन गरिएको बताइएको छ । सेना शब्दले द्वन्द्व र हिंसाको अर्थ दिएकाले नाम परिवर्तन गरेर गरिएको एमाले अध्यक्ष ओलीले बताए ।

260296836 308907270901006 4456658834231376674 n.jpg

260719271 440995084302321 9099977077900628940 n.jpg

259642687 619298529263613 7091199796104247780 n.jpg

260107419 565748324697116 6621580157456474103 n.jpg

260659105 248452414017854 5511152353856462145 n.jpg

KP OLI2

KP OLI1

KP OLI

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img