फिचर

फोहरबाट ग्यास उत्पादन सुरु, पाइपलाइनमार्फत घरघर ग्यास

देउखुरी : घोराही उपमहानगरपालिका–१६ करौतीडाँडामा फोहरबाट ग्यास उत्पादन गर्न सुरु गरेर वितरणको काम सुरु गरिएको छ । तत्काल सात सय घरमा ग्यास पु¥याउने तयारी...

घुस लिएको प्रमाणित भए खुलामञ्चमा झुण्डिन तयार छु : लिङ्देन

काठमाडौं । उपप्रधानमन्त्री एवम् ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री राजेन्द्र लिङ्देनले विद्युत खरिद सम्झौताको खुला गर्दा कुनै आर्थिक चलखेल नभएको बताएका छन् । नेपाल विद्युत...

दूधको मूल्य प्रतिलिटर १० रुपैयाँले बढाउने तयारी

काठमाडौं । सरकारले दूधको मूल्य बढाउने तयारी गरेको छ । राष्ट्रिय दुग्ध विकास बोर्डले महँगीलाई कारण देखाउँदै दूधको मूल्य प्रतिलिटर १० रुपैयाँले बढाउने प्रस्ताव...

ग्याल्पो ल्होसारको अबसरमा आज देशभर सार्बजनिक बिदा

काठमाडौं- ग्याल्पो ल्होसारको अबसरमा सरकारले सार्बजनिक बिदा दिएको छ । ग्याल्पो ल्होसार राष्ट्रिय पर्व भएकाले सरकारले सार्वजनिक विदा दिएको हो । ग्याल्पो ल्होसार हिमाली क्षेत्र...

आज ७३ औं राष्ट्रिय प्रजातन्त्र दिवस भव्यरुपमा मनाइँदै

काठमाडौं - १०४ वर्षको जहाँनियाँ राणाशासन अन्त्य भई देशमा प्रजातन्त्र बहाली भएको दिन फागुन ७ को स्मरणमा आज ७३ औँ प्रजातन्त्र दिवस देशभर...

महाशिवरात्रि पर्व : महत्त्व र महिमा

काठमाडौं- महाशिवरात्रि अथवा शिवरात्री हिन्दुहरूको प्रमुख चाड हो । यो भगवान शिवको प्रमुख पर्व हो । शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको यो...