हेडलाईन

आज यी प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

काठमाडाैं । हाल नेपालमा दक्षिण-पश्चिम बंगालको खाडी र आन्द्र प्रदेश आसपास बनेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ...

दशैंको टीकाको उत्तम साइत कुन देशमा कति बजे

काठमाडौं । यस वर्ष विजयादशमीको उत्तम साइत भोलि (बुधबार) बिहान ११ः५१ बजे उत्तम रहेको छ । नेपाल पञ्चांग निर्णायक समितिका अनुसार बिहान १०ः३४ बजे...

दसैं टीकाको उत्तम साइत बिहान ११ बजेर ५१ मिनेटमा

काठमाडौं । यस वर्ष विजयादशमीको साइत असोज १९ गते बुधबार बिहान ११:५१ बजे उत्तम रहेको नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ । त्यस दिन...

म्यादी प्रहरीमा भर्ना खुल्यो, भदौ ३० देखि दरखास्त दिन सकिने

काठमाडौं । नेपाल प्रहरीले आगामी मङ्सिरमा हुने सङ्घ र प्रदेश निर्वाचनको सुरक्षार्थ म्यादी प्रहरी भर्नाका लागि दरखास्त आह्वान गरेको छ । नेपाल प्रहरीले आज...

१ लाख १५ हजार जना म्यादी प्रहरीका लागि खुल्यो भर्ना

काठमाडौँ – नेपाल प्रहरी प्रधान कार्यालयले आसन्न निर्वाचनका लागि एक लाख १५ हजार म्यादी प्रहरीका लागि दरखास्त आह्वान गरेको छ। आउँदो ४ मंसिरमा हुने...

आगामी निर्वाचनमा प्रत्यक्ष चुनाव लड्ने उम्मेदवारले शैक्षिक योग्यता खुलाउनुपर्ने

काठमाडौं: निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा भाग लिने उम्मेदवारहरूले आफ्नो शैक्षिक योग्यताको विवरण पनि पेस गर्नुपर्ने व्यवस्था गरेको छ। आयोगले हालै राजपत्रमा प्रकाशित...