हेटौंडा उपमहानगरपालिका

हेटौंडामा ट्रकले अटोलाई ठक्कर दिँदा एक जनाको मृत्यु, दुई घाइते

हेटौंडा | पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौंडा–११, थानाभर्‍याङमा ट्रकले अटोलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। दुर्घटनामा परी मनहरी गाउँपालिका–६,...

उपप्रधानमन्त्री प्रकाशमान सिंहद्वारा हेटौँडा उपमहानगरपालिकालाई महानगर बनाउने प्रतिबद्धता

हेटौँडा | उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले समाजको समग्र उत्थान तथा स्थानीय तहमा सुशासन कायम गर्न नवीन सोच र योजनाका साथ अघि बढ्नुपर्नेमा...

हेटौँडा बालमैत्री उपमहानगर घोषणा हुँदै, भोली सबै सरकारी सेवा बन्द

हेटौँडा | हेटौँडा उपमहानगरपालिकाले ‘निकृष्ट बालश्रम मुक्त, बालविवाहमुक्त तथा बालमैत्री स्थानीय शासनयुक्त उपमहानगरपालिका’ घोषणा गर्ने तयारी पूरा गरेको छ। घोषणाका लागि भोली फागुन १ गते...

रिट निवेदन खारेज भएसंगै हेटौँडामा पाँच दिनपछि फोहोर संकलन कार्य सुरु

हेटौँडा | उच्च अदालत पाटन हेटौँडा इजलासले फोहोर व्यवस्थापनसम्बन्धी रिट निवेदन खारेज गरेसँगै हेटौँडा उपमहानगरपालिकाले पाँच दिनपछि फोहोर संकलन कार्य पुनः सुचारु गरेको छ। गत...

बालमैत्री स्थानीय शासन: बागमती प्रदेशमा अभिमुखीकरण कार्यक्रम सम्पन्न

हेटौँडा | बागमती प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को आयोजना र बालमैत्री स्थानीय शासन राष्ट्रिय समिति मञ्च, बाल विकास समाज र वल्र्ड भिजनको सहकार्यमा बालमैत्री...

हेटौंडा–१७ मा सय जनाको निःशुल्क स्वास्थ्य परीक्षण

हेटौंडा | हेटौंडा–१७ हटिया स्थित प्रस्तावित श्री कृपालु चिकित्सालय स्थलमा भएको निःशुल्क स्वास्थ्य शिविरमा एक सय जनाको स्वास्थ्य परीक्षण गरीएको छ । शनिबार सम्पन्न...