अन्तर्राष्ट्रिय

बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या ८०

तेहरान– इरानमा हालै आएको बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या ८० नाघेको छ । देशका विभिन्न ठाउँमा आएका बाढी पहिरोमा परी उनीहरूको मृत्यु...

सुनामीका कारण जापानमा १ लाख ४९ हजार जनाको ज्यान जान सक्ने

होक्काइदो । सुदुर उत्तरमा रहेको प्रिफेक्चर होक्काइदोमा शक्तिशाली भुँइचालो गयो र सुनामी आयो भने १ लाख ४९ हजार जनाको ज्यान जान सक्ने होक्काइदो सरकारले...

सङ्क्रमित दर उच्च, सातौँं लहरले देशव्यापी प्रभाव पारेको जापानको भनाइ

टोकियो। जापानले कोभिडको सातौँं लहरले देशव्यापी प्रभाव पारेको बिहीबार जनाएको छ । कोभिड–१९ बाट सङ्क्रमितको दर उच्च बन्दै गएपछि जापानको यो भनाइ आएको हो ।...

जिन्दगीभरि धुमपान गर्नेहरूलाई कहिल्यै फोक्सोको क्यान्सर नहुनको रहश्य के हो ?

काठमाडौं। वैज्ञानिकहरूले आजीवन चुरोट पिउनेहरूलाई किन कहिल्यै फोक्सोको क्यान्सर हुँदैन भन्ने रहस्य पत्ता लगाएका हुन सक्छन् । यो वाक्यांश शायद मूर्खतापूर्ण पनि देखिन सक्छ,...

अमेरिकामा १० वर्षीया बालिका बाला’त्कृत

वासिङटन । अमेरिकाको ओहाइयो राज्यमा एकजना पुरुषलाई दश वर्षीया बालिकालाई बलात्कार गरेको अभियोग लगाइएको छ । पीडित बालिका बसेको राज्यमा गर्भपतन प्रतिबन्धित भएकाले उनले बलात्कारको...

वर्षाका कारण २४ बालबालिकासहित ६८ को मृत्यु, ४८ घाइते

इस्लामाबाद । बलुचिस्तानमा लगातारको वर्षाका कारण भएका विभिन्न घटनामा २४ बालबालिकासहित ६८ जनाको मृत्यु भएको छ भने सयौँ प्रभावित भएका सरकारी अधिकारीहरूले बताएका छन्...