इटहरी

इटहरीमा शनिबार हुँदै कोरा साइक्लिङ: पाँच सय बढी साइक्लिस्ट सहभागी हुने

इटहरी | सुनसरीको इटहरी २० तरहरामा शनिबार हुन लागेको कोरा साइक्लिङको तयारी पूरा भएको छ। तरहरा आसपास क्षेत्रका सामुदायिक विद्यालयहरूमा अध्ययनरत गरिब तथा जेहेन्दार...

इटहरीमा जंगली हात्तीको आतंक: स्थानीयवासी त्रसित, प्रशासन र स्थानीय सरकार समाधान खोज्दै

इटहरी | सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिकामा जंगली हात्तीको आतंक बढेको छ। विशेषगरी इटहरी-२ शान्तिनगर र इटहरी-२० क्षेत्रका बासिन्दाहरू हात्तीको बथानको आक्रमणको डरले त्रसित बनेका...

इटहरीमा अव्यवस्थित तारको जालो: सुन्दरता र सुरक्षामा खतरा

इटहरी | सुनसरीको प्रमुख सहरी क्षेत्र इटहरी उपमहानगरपालिकामा अव्यवस्थित रूपमा तानिएका विद्युत, टेलिभिजन केबल, इन्टरनेट र दूरसञ्चारका तारहरूले गम्भीर समस्या सिर्जना गरेका छन्। यी...

इटहरी उपमहानगरपालिकाको ३ अर्ब ५७ करोडको बजेट पारित

इटहरी | इटहरी उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ३ अर्ब ५७ करोड ८४ लाख ५० हजार रुपैयाँको बजेट पारित गरेको छ। नगर...

इटहरी उपमहानगरद्वारा गैरकानूनी भत्ता वितरण, महालेखाले दियो ५१ लाख फिर्ता गर्न निर्देशन

इटहरी | महालेखापरीक्षकको कार्यालयले इटहरी उपमहानगरपालिकालाई ठूलो रकमको गैरकानूनी भुक्तानी फिर्ता गर्न निर्देशन दिएको छ। आर्थिक वर्ष २०७९/८० को अन्तिम लेखापरीक्षण प्रतिवेदनमा उल्लेख भए...

टेङ्गा खोलाको बाँध फुटी बस्तीमा, स्थानीयलाई सुरक्षित स्थानमा सारियो

इटहरी । सुनसरी जिल्लाको ईटहरी उपमहानगरपालिका–८ गोईसारमा अविरल वर्षाको कारण टेङ्गा खोलाको बाँध फुटी बस्तीमा पसेको छ । बस्तीमा खोला पसेपछि जोखिम रहेका घरपरिवारलाई नेपाली...