कोशी प्रदेश

झापा र ताप्लेजुङको छुट्टाछुट्टै ठाउँमा पौडी खेल्ने क्रममा डुबेर तीन जनाको मृत्यु

सुनसरी / झापा र ताप्लेजुङको छुट्टाछुट्टै ठाउँमा पौडी खेल्ने क्रममा डुबेर तीन जनाको मृत्यु भएको छ । १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार झापाको...

विराटनगरको कोशी कोभिड अस्पतालबाट कोरोना संक्रमित कैदी फरार

सुनसरी / विराटनगरको कोशी कोभिड अस्पतालमा उपचारका लागि भर्ना भएका एक जना कैदी हिजो बुधबार राति विराटनगर महानगरपालिका- १८ का ४५ वर्षीय लक्ष्मण दास...

झापामा १४ वर्षीया बालिकालाई ब´लात्कार गर्ने युवक पक्राउ

सुनसरी / झापामा १४ वर्षीया बालिकालाई २० वर्षका युवकले ब´लात्कार गरेको अभियोगमा पक्राउ गरिएको छ । बालिकालाई ब´लात्कार गरेको अभियोगामा प्रहरीले ताप्लेजुङ फुङलिङ नगरपालिका-...

संक्रमण बढेपछि सम्पूर्ण विद्यालय बन्द

भोजपुर । कोराना भाइरस सङ्क्रमण बढेपछि भोजपुरको टेम्केमैयुङ गाउँपालिकाका सम्पूर्ण विद्यालय बन्द गरिएका छन् । गाउँपालिकाले मङ्गलबारदेखि छ दिनका लागि सम्पूर्ण विद्यालय बन्द गरेको...

इटहरी ४ की २१ वर्षीया युवतीले गरिन आत्मह’त्या

सुनसरी / इटहरी ४ कि २१ वर्षीया श्रद्धा घिमिरेले सलको पासो लगाएर आत्मह'त्या गरेकी छिन् । उनी दिदि भिनाजुकोमा बसेर इटहरीकै सुस्मा कलेजको कक्षा १२...

पाँचथरको फिदिममा १९ वर्षीया सुत्केरीको मृत्यु

सुनसरी / पाँचथरको फिदिममा रक्तचाप घट्दा एक जना १९ वर्षीया सुत्केरीको मृत्यु भएको छ । फिदिम नगरपालिका- ६ की सिवाकी १९ वर्षीया करिना फागो (तुम्रोक)को...