कोशी प्रदेश

तेह्रथुममा टिपर दुर्घटना हुँदा दुईको मृत्यु, तीन घाइते

तेह्रथुम : तेह्रथुमको लालीगुराँस नगरपालिका ९, काँडेमा टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् । म्याङलुङ–बसन्तपुर सडक खण्डको...

इटहरीमा पूर्वाधारका लागि गुणस्तर मापन र खाद्य ल्याव स्थापना

इटहरी: इटहरी उपमहानगरपालिकाले पूर्वाधारमा विशेष गरी सडकमा गुणस्तर नभएका गुनासाहरू आएपछि आफ्नै गुणस्तर ल्याव प्रयोगशाला स्थापना गरेर प्रयोगमा ल्याएको छ । बुधबार नगरपालिकाको प्राङ्गणमा एक...

अत्यधिक चिसो बढेपछि इटहरीका विद्यालयमा तीन दिन बिदा

इटहरी: इटहरी उपमहानगरपालिकाले नगर क्षेत्रभित्र सञ्चालित शैक्षिक संस्था तीन दिन बिदा दिने निर्णय गरेको छ । अत्यधिक चिसो बढेपछि विद्यालयको पठनपाठन लगायतका गतिविधि गर्न कठिनाइ...

धनकुटाको ट्राफिक व्यवस्थापनका लागि नगरपालिकाले लागू गर्‍यो नयाँ नियम

धनकुटा: ट्राफिक व्यवस्थापनका लागि धनकुटा बजारमा मंगलबारबाट नयाँ नियम लागू गरिएको छ । बजारमा बढ्दै गएको सवारी चाप व्यवस्थापनका लागि नगरपालिकाले पार्किङ, अटो स्टेण्ड, यात्रु...

तेह्रथुमको पर्यटकीय स्थल तिनजुरेमा हिउँ पर्यो

तेह्रथुम: लामो समयपछि हल्का वर्षा भएसँगै तेह्रथुम, सङ्खुवासभा, ताप्लेजुङको सङ्गमस्थल तीनजुरे, मिल्के, जलजले (टिएमजे) क्षेत्रमा हिउँ परेको छ । गुराँसको राजधानी भनेर परिचित सो पर्यटकीय...

मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकको मृत्यु

सुनसरी: सुनसरीको भोक्राहा–नरसिंह गाउँपालिका ४ स्थित पूर्व–पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जादै गरेको बा ६६ प ४१९२ नम्बरको...