कोशी प्रदेश

टेम्केमैयुङ वडा नम्बर ४ नागीद्वारा तीन महिने आइसीटी तालिम सम्पन्न

भोजपुर / प्रविधिमैत्री शिक्षामा जोड दिन भोजपुरको टेम्केमैयुङ गाउँपालिका वडा नम्बर -४ नागीद्वारा तीन महिने कम्प्युटर सम्बन्धि आइसीटी तालिम सञ्चालन गरेको छ । वडा कार्यालयले...

सरकारी कार्यालयमा राष्ट्रपतिको फोटो हटाएर हर्कले राखेका ‘राजा’ यलम्बर को हुन् ?

इटहरी: बिहीबार कार्यालय समयमा आएका मेयर राईले प्रधानमन्त्री पुष्पकमल दाहाल र राष्ट्रपति रामचन्द्र पौडेलको तस्बिर एकैपटक हटाएका हुन्। मेयर राईको कार्यकक्षबाट दुवै तस्बिर हटाएर...

बसको ठक्करबाट मोटरसाइकलमा सवार खोटाङका दुईको मृत्यु

खोटाङ / रामेछापको मन्थलीबाट काठमाडौंतर्फ जाँदै गरेको बसले विपरीत दिशाबाट आइरहेको मोटरसाइकललाई ठक्कर दिंदा दुई जनाको मृत्यु भएको छ । रामेछापको मन्थलीबाट काठमाडौं जाँदै गरेको...

ग्रामीण क्षेत्रको शैक्षिक सुधारका लागि विद्यालयमा लगानी युडब्लुएस नेपाल

संखुवासभा/ ग्रामीण क्षेत्रको सामुदायिक विद्यालयको खस्किदो शैक्षिक अवस्थालाई सुधार गर्न युनाइटेड वल्ड स्कुल्स (युडब्लुएस) नेपाल लागिरहेको छ । विशेष गरि ग्रामीण क्षेत्रको जीर्ण र खस्किदो...

झापामा बस र स्कुटर जुध्दा एकको मृत्यु

झापा / झापाको कमल गाउँपालिका- ४ ज्योति चोक स्थित राजमार्गमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आज बिहान ९ बजे पूर्वबाट पश्चिमतर्फ...

काकडभिट्टा–लौकही सडक स्तरोन्नतिमा ११ हजार पाँच सय बढी रुख काटिने

सुनसरी / पूर्वपश्चिम राजमार्गको काँकरभिट्टा–लौकही सडकखण्ड स्तरोन्नतिका लागि काम सुरु हुने भएको छ । तीन वर्षमा निर्माण सम्पन्न गर्ने योजनाको साथ एशियाली विकास बैंकले स्तरोन्नति...