मकवानपुर

मकवानपुरमा होलीमा मदिरा र डिजे पूर्ण प्रतिबन्ध, ‘घरभित्रै संयमित रूपमा मनाउनू’ – प्रजिअ अधिकारी

हेटौँडा |  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको पूर्वसन्ध्यामा परेको फागु पूर्णिमा (होली) पर्वलाई लक्षित गर्दै मकवानपुरमा मदिरा बिक्री–वितरण, सेवन तथा ओसारपसारमा पूर्ण...

लिखित प्रतिबद्धता अभियानमा एमाले उम्मेदवार बर्तौला अनुपस्थित, सुकुम्बासी आक्रोशित

हेटौँडा | मकवानपुर क्षेत्र नम्बर–२ का भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बस्तीका बासिन्दाले यसपटक चुनावमा मौखिक आश्वासनमा सीमित नबस्ने स्पष्ट सन्देश दिएका छन्। वर्षौंदेखि लालपुर्जा...

हेटौँडामा घुससहित अधिकृत र बिचौलिया पक्राउ

हेटौँडा | हेटौँडास्थित यातायात व्यवस्था कार्यालयका एक जना अधिकृत र एक बिचौलियालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुस रकमसहित नियन्त्रणमा लिएको छ। सवारी सरुवा...

निर्वाचन मौन अवधिमा होली : मकवानपुरमा भीडभाड हुने कार्यक्रम नगर्न प्रशासनको आग्रह

हेटौँडा | आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रचारप्रसार तथा मौन अवधिभित्र फागुन १८ र १९ गते होली (फागुपूर्णिमा) परेकाले जिल्ला प्रशासन कार्यालय मकवानपुरले भीडभाड हुने गरी...

रास्वपा मकवानपुरका सभापति पराजुली पार्टी विकल्पको तयारीमा, कांग्रेसमा फर्किने चर्चा; ‘भोलि थाहा हुन्छ’

हेटौँडा | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका जिल्ला सभापति भरत पराजुलीले पार्टी परिवर्तनको तयारीमा रहेको संकेत दिएका छन्। इन्फो नेपालसँग टेलिफोन संवादमा उनले हाल...

मकवानपुरका मतदान स्थलको अनुगमनमा गृहमन्त्री

हेटौँडा | गृहमन्त्री ओमप्रकाश अर्यालले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न हुने बताएका छन्। शनिबार मकवानपुरका विभिन्न मतदान...