मकवानपुर

मकवानपुरमा यात्रुबाहक बस दुर्घटना, २२ जना घाइते

हेटौँडा | मकवानपुरको मनहरी गाउँपालिका–७ बिजौनास्थित पूर्व–पश्चिम राजमार्ग खण्डमा आइतबार बिहान यात्रुबाहक बस दुर्घटना हुँदा २२ जना यात्रु घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय मकवानपुरका...

चालक निदाउँदा स्कारपियो दुर्घटना, ४ जना घाइते

हेटौँडा । वीरगञ्जबाट काठमाडौं आउँदै गरेको स्कारपियो मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौराबेसीमा पल्टिएर सडकबाट अन्दाजी ३० मिटर तल खस्दा चालकसहित चार जना घाइते भएका छन्...

मकवानपुरमा ट्राफिक कडाइपछि दुर्घटना घटे

हेटौँडा | मकवानपुरमा पछिल्लो समय ट्राफिक प्रहरीको कडाइ र सचेतनामूलक कार्यक्रमको प्रभाव देखिन थालेको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका अनुसार चालु आर्थिक वर्ष...
00:09:30

आफैले रोपेको साग खान नपाउने हेटौँडाको यो बस्ती

हेटौँडा | हेटौँडा–१७ का बासिन्दाका लागि बिहानको घाम अब उज्यालोको संकेत मात्र रहेन। घामसँगै उड्ने सिमेन्टको धुलोले यहाँको दैनिकी ढाकेको छ। छानामा जमेको सेतो...

मोडिफाइड बाइकमाथि मकवानपुर प्रहरीको निगरानी : ३ दिनमै १२ सवारी साधन नियन्त्रणमा

हेटौँडा | अनुमति बिना सवारी साधनका पार्टपुर्जा परिवर्तन गरी ध्वनि प्रदूषण फैलाउने मोडिफाइड बाइकविरुद्ध मकवानपुर प्रहरीले कडाइ गरेको छ। पछिल्ला तीन दिनको अवधिमा प्रहरीले...

उम्मेदवारको पृष्ठभूमिले रंगिएको मकवानपुरको प्रतिनिधिसभा चुनाव

हेटौँडा | आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि मकवानपुरका दुवै निर्वाचन क्षेत्रमा चुनावी माहोल तीव्र बन्दै गएको छ। उम्मेदवारी दर्ता प्रक्रिया...