मकवानपुर

हेटौँडामा २२औँ राष्ट्रिय धान दिवस मनाइयो, मेयर लामाद्वारा यान्त्रिक रोपाइँमार्फत उद्घाटन

हेटौँडा | ‘धान बालीमा सघनता, खाद्य सुरक्षा र आत्मनिर्भरता’ भन्ने मूल नाराका साथ २२औँ राष्ट्रिय धान दिवस आइतबार हेटौँडामा पनि विविध कार्यक्रमका साथ मनाइएको...

मकवानपुरमा रोपाइँसँगै कृषकको उत्सव

हेटौँडा | २२औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०८२ मकवानपुरमा परम्परा र समकालीन चेतनाको संगममा उल्लासपूर्वक मनाइएको छ। मकवानपुरगढी गाउँपालिका–५, सिमलटारस्थित खेतमा जनजागृति...

मकवानपुरमा स्वास्थ्य चौकीका कर्मचारीद्वारा खुर्पा प्रहार गरी वृद्धको हत्या

हेटौँडा | मकवानपुरको बागमती गाउँपालिका–९, बेतिनीमा कार्यरत एक स्वास्थ्य चौकीका कर्मचारीले स्थानीय वृद्धलाई खुर्पा प्रहार गरी हत्या गरेका छन्। बेतिनी स्वास्थ्य चौकीमा कार्यरत कार्यालय...

युवालाई स्वदेशमै अवसर दिने लक्ष्यसहित बागमती रोजगारी महोत्सव सुरु

हेटौँडा | वैदेशिक रोजगारीतर्फ धकेलिँदै गइरहेका नेपाली युवालाई स्वदेशमै सीप र अवसरसहित रोजगारीमा जोड्ने लक्ष्यसहित बागमती रोजगार महोत्सव २०८२ शनिबारदेखि हेटौँडामा सुरु भएको छ।...

मकवानपुरमा चट्याङ लागेर बालिकाको मृत्यु, आमा घाइते

हेटौँडा | मकवानपुरको राक्सिराङ गाउँपालिकामा शुक्रबार साँझ परेको चट्याङका कारण एक बालिकाको ज्यान गएको छ भने उनकी आमा घाइते भएकी छन्। जिल्ला प्रहरी कार्यालय मकवानपुरका...

मकवानपुरमा ५ जनाले ल्याए ४ जिपीए

हेटौँडा | शिक्षा विकास तथा समन्वय समन्वय कार्यालय मकवानपुरले माध्यमिक शिक्षा परीक्षा (एसइइ) २०८१ को नतिजा आज सार्वजनिक गरेको छ। जिल्लाभर परीक्षार्थीहरूको प्रदर्शन मिश्रित...