मकवानपुर

प्रभावित पालिकाकै कोषमा रकम पठाउँदै भीमफेदी

हेटौँडा। भीमफेदी गाउँपालिकाले भोटेकोशी र त्रिशूली नदीको बाढीबाट प्रभावित रसुवा तथा नुवाकोटका पाँच स्थानीय तहलाई एक–एक लाख रुपैयाँ दिने निर्णय गरेको छ । सहयोग पाउनेमा...

कृष्णभीर अवरुद्धपछि फेरियो हेटौँडा–काठमाडौँको रुट, यात्रा पाँच घण्टासम्म

हेटौँडा । पृथ्वी राजमार्गको कृष्णभीरमा सडक अवरुद्ध भएसँगै हेटौँडा–काठमाडौँ आउजाउ गर्ने सवारी वैकल्पिक सडकमा मोडिएका छन्। एकैपटक ठूलो संख्यामा सवारी वैकल्पिक मार्गमा केन्द्रित हुँदा...

मकवानपुरवासीले जुटाए भोटेकोशी बाढीपीडितका लागि दुई गाडी राहत

हेटौँडा । रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकका लागि मकवानपुरवासीले दुई गाडी राहत सामग्री जुटाएका छन्। हेटौँडामा आइतबार दिनभर सञ्चालन गरिएको राहत संकलन अभियानमा करिब...

भोटेकोसी बाढीपीडितका लागि कैलाशले पाँच लाख दिने

 कैलाश | मकवानपुरको कैलाश गाउँपालिकाले रसुवा जिल्लामा आएको भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउन प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ५ लाख रुपैयाँ...

मंगलबारदेखि हेटौँडा–काठमाडौँका सवारीलाई छुट्टाछुट्टै रुट

हेटौँडा | वैकल्पिक सडकमा सवारी चाप बढेपछि मंगलबारदेखि हेटौँडा–काठमाडौँ आउजाउ गर्ने सवारीलाई दिशाअनुसार छुट्टाछुट्टै रुटबाट सञ्चालन गरिने भएको छ। जिल्ला प्रशासन कार्यालय मकवानपुरका अनुसार हेटौँडाबाट...

शव पहिचानमा सघाउन हेटौँडामा प्रोजेक्टरसहितको कक्ष

हेटौँडा | रसुवाको भोटेकोशी बाढीमा मृत्यु भएका तर पहिचान हुन नसकेका व्यक्तिको सनाखतमा सहयोग पुर्‍याउन हेटौँडा उपमहानगरपालिकाले प्रोजेक्टरसहितको कक्ष सञ्चालनमा ल्याएको छ। नगर प्रमुख मीनाकुमारी...