देश

बेलबारीको जंगलमा किरा परेको अवस्थामा एक महिला शव भेटियो

सुनसरी / मोरङको बेलबारी नगरपालिका- १० स्थित भाउन्नेको जंगलमा किरा परेको र सडेको अवस्थामा हिजो मंगलबार दिउँसो एकजना महिलाको शव भेटिएको छ । ...

आगलागी हुँदा झापामा छ घर जलेर नष्ट

झापा: झापाको झापा गाउँपालिका वडा नम्बर ५ सिमलडाँगीमा आगलागी हुँदा छ घर जलेर नष्ट भएका छन्। बुधबार बिहान करिब तीन बजे अब्दुल करिम अलीको घरमा...

देशका धेरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

काठमाडौं: जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भू-भागमा सरदर स्थान भन्दा केहि उत्तरतिर र...

८ वर्षीय बालिकामाथि बला’त्कार, ६ महिनापछि आराेपी पक्राउ

सुनसरी / मोरङको कानेपोखरी गाउँपालिकामा आठ वर्षीया बालिकामाथि बला'त्कार गरेको आरोपमा ६ महिनापछि एकजनालाई पक्राउ गरिएको छ । ६ महिनापछि बालिकामाथि भएको घटना गाउँमा नै...

अस्पतालमा स्वास्थ्यकर्मी धमाधम सङ्क्रमित, चौथो लहर सुरु भएकै हो ?

काठमाडौँ । नेपालमा चार महिना यता पहिलो पटक कोरोना सङ्क्रमण दर उच्च बिन्दुमा पुगेको छ । पछिल्लो २४ घण्टामा ३५७ जनामा कोरोना सङ्क्रमण पुष्टि...

बोरिङ खन्ने क्रममा ग्याससहितको लेदोमाटो निस्कियो

काठमाडौं । काठमाडौंको जोरपाटीमा बोरिङ खन्ने क्रममा ग्याससहितको लेदोमाटो निस्किएको छ । स्थानीय सन्तवीर लामाको घरमा बोरिङ खन्ने क्रममा बिहान ९:३० बजेको समयमा लेदो माटोसहितको...

ईनरूवामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सुनसरी / ईनरुवा नगरपालिका- ४ बसचोकमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यलय सुनसरीका अनुसार मृत्यु हुनेमा ईनरुवा नगरपालिका -३...

गठबन्धन आबद्ध दलसँग चुनावी तालमेल गर्ने, प्रत्यक्षतर्फको १६५ मध्ये ९० सिटमा कांग्रेसको दाबी

काठमाडौं। नेपाली कांग्रेसले स्थानीय तहजस्तै आगामी प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा पनि सत्ता गठबन्धन आबद्ध दलसँग चुनावी तालमेल गर्ने निर्णय गरेको छ । ललितपुर सानेपास्थित पार्टी...

यसकारण फेरि उकालो लाग्दैछ संक्रमणको ग्राफ

काठमाडौं: कोरोना भाइरसको सङ्क्रमण एक सातादेखि फेरि उकालो लागेको छ। असार २६ गते पहिलो पटक १०० भन्दा बढी रहेको सङ्क्रमितको सङ्ख्या सोमबारसम्म आइपुग्दा सङ्क्रमण ४५७...

एनिमेसनका लागि महानगरपालिकाको ५ करोड बजेट विनियोजन

काठमाडौं: काठमाडौं महानगरपालिकाको बजेट पुस्तिकामा एनिमेसनका लागि पाँच करोड रुपियाँको ठूलो राशि छुट्याइएको सन्दर्भमा प्रश्न गर्दा त्यहाँका अधिकारीहरूले मेयर बालेन्द्र साहलाई सोध्नुस् भन्ने जवाफ...