झापा: झापाको कचनकवल गाउँपालिकामा तीन किशोरीले सामूहिक आ’त्मह’त्या थरेका छन् ।
अन्दाजी १८ देखि २० वर्ष उमेरका किशोरी हिजो १२ बजेबाट बेपत्ता भएका थिए । गाउँपालिका अध्यक्ष कालेन्द्र प्रसाद सिंह राजबंशीले अनलाइनपानालाई बताएअनुसार बिहान चिया टिप्ने मजदुरले झु’ण्डिएको अवस्थामा लास देखेपछि प्रहरीलाई जानकारी दिएका थिए ।
ह’त्या कि आत्महत्या भन्ने प्रश्न उठेपनि अहिले उक्त लास पो’स्टर्माटमको लागि भद्रपुर लगिएको र विस्तृत जानकारी आउन बाँकी रहेको बताइएको छ ।