देश

भोजपुरबाट हराएकी अनिसा भुजेल ९ वर्षपछि परिवारसँग

भोजपुर । करिब ९ वर्षअघि आमा–छोरी घर छाडेर हिँडेकी घटनापछि बिछोडिएकी भोजपुर, अरुण गाउँपालिका–५ याकु ऐसेलुडाँडाकी अनिसा भुजेल आफ्नो परिवारसँग पुनर्मिलन भएकी छिन्। सुदिप भुजेलकी...

मौसम पूर्वानुमान : मध्यम वर्षाको सम्भावना, बागमती र सुदूरपश्चिममा भारी वर्षा हुने चेतावनी

काठमाडौं | जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित रहेको जनाएको छ। साथै अरब सागरबाट...

बागमतीका सांसदकै गुनासो: संसद्‌मा उठाइएका जनताको मुद्दा सरकारले सुन्दैन

हेटौँडा ।  बागमती प्रदेशसभाका सांसदहरूले जनसरोकारका मुद्दाहरू संसद्‌मा निरन्तर उठाइँदा पनि प्रदेश सरकारले त्यसमा पर्याप्त ध्यान नदिएको गुनासो गरेका छन्। हेटौँडामा आज आयोजित एक...

हेटौँडाकी मेयर लामासँग १० प्रश्न: तीन वर्षे कार्यकालमा उपलब्धि र योजना

हेटौँडा । बागमती प्रदेशको राजधानी हेटौँडामा स्थानीय सरकारले औद्योगिक र सामाजिक रुपान्तरणका ठूला योजना अघि सारेको छ। उपमहानगर प्रमुख मिना कुमारी लामाले ऐतिहासिक हेटौँडा...

अविरल वर्षापछि तातोपानी नाका जोड्ने सडक ६ दिनदेखि अवरुद्ध

सिन्धुपाल्चोक। अविरल वर्षाका कारण परेको पहिरोले तातोपानी नाका जोड्ने अरनिको राजमार्ग ६ दिनदेखि पूर्ण रूपमा अवरुद्ध छ। भोटेकोशी–२ स्थित कोदारी बजार नजिक आइतबार राति...

बागमती प्रदेश ‘मानवताको प्रदेश’ घोषणा गर्ने तयारी

हेटौँडा। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेशलाई छिट्टै ‘मानवताको प्रदेश’ घोषणा गर्ने योजना रहेको बताएका छन्। उनले प्रदेशका सबै १३ जिल्लामा सडक–आश्रित, बेसहारा र...

मनहरी गाउँपालिकामा समुदायमा आधारित रोग निगरानी प्रणाली लागू हुँदै

हेटौँडा । मनहरी गाउँपालिकामा सङ्क्रमण रोगहरूको सूक्ष्म निगरानी प्रणाली लागू हुने भएको छ। यो कार्यक्रम इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र युनिसेफको साझेदारीमा, पब्लिक हेल्थ...

बागमती प्रदेशले एक महिनाभित्र लाइसेन्स वितरण गर्ने

हेटौँडा । बागमती प्रदेश सरकारले एक महिनाभित्र सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छापेर वितरण सुरु गर्ने तयारी गरेको छ।  हालै खरिद गरिएका पाँचवटा प्रिन्टरले प्रतिघण्टा...

मकवानपुरको बागमतीलाई राखेपको राष्ट्रिय सम्मान

हेटौँडा । नेपालमा प्रायः खेलकुदको विकास भन्नेबित्तिकै काठमाडौं वा प्रदेशका ठूला शहरको चर्चा हुन्छ । तर मकवानपुरको एक गाउँपालिकाले भने आफ्नै लगानी, जनश्रमदान र...

बागमती प्रदेशका मुख्यमन्त्री बानियाँका प्रमुख राजनीतिक सल्लाहकारमा बुद्ध लामा नियुक्त

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले नेपाली काँग्रेस मकवानपुर जिल्ला सभापति बुद्ध लामालाई प्रमुख राजनीतिक सल्लाहकार नियुक्त गरेका छन् । बिहीबार बसेको मन्त्रिपरिषद्...