देश

संस्कृत विद्यालयमा मकवानपुर उद्योग वाणिज्य संघद्वारा खाद्यान्न वितरण

हेटौँडा | मकवानपुर उद्योग वाणिज्य संघले आफ्नो ५९औं स्थापना दिवसको अवसरमा हेटौँडाका दुई संस्कृत विद्यालयमा खाद्यान्न वितरण गरेको छ। संघले हेटौँडा–१०, राप्तीतटस्थित संस्कृत वेद विद्यालय...

हेटौँडामा प्रदेशस्तरीय कृषि थोकबजार उद्घाटन

हेटौँडा | बागमती प्रदेश सरकार र हेटौँडा उपमहानगरपालिकाको साझेदारीमा निर्माण गरिएको प्रादेशिक कृषि थोकबजार आइतबार उद्घाटन गरिएको छ। प्रदेशका कृषि तथा पशुपक्षी विकासमन्त्री प्रकाश...

‘बहुविवाह गर्ने छुट दिने’ फेक समाचारले आन्दोलन चर्कायो, वास्तविकता फरक

हेटौँडा | साउन सोह्र गते एक राष्ट्रिय मिडियाले “पुरुषले बहुविवाह गर्न पाउने कानूनको मस्यौदा तयार” शीर्षकमा समाचार प्रकाशित गरेपछि देशभर बहस र विवाद चर्किएको...

मुख्यमन्त्री लामाले राजीनामा घोषणा गर्दै भने, ‘सरकार ढालिनु राजनीतिक षड्यन्त्र’

हेटौँडा | बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले आइतबार पत्रकार सम्मेलनमार्फत पदबाट राजीनामा घोषणा गरेका छन्। लामा साउन नौ गते मुख्यमन्त्री बनेका थिए। करिब एक वर्ष सरकारको...

आज मुख्यमन्त्री लामा राजीनामा दिने, बानियाँ बन्ने नयाँ मुख्यमन्त्री

हेटौँडा | बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले पदबाट राजीनामा दिने भएका छन्। साउन चौध गते भएको नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको निर्वाचनमा इन्द्रबहादुर बानियाँसँग...

कप्तान साम्बा हेटौँडामा सम्मानित

हेटौँडा | नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’लाई हेटौंडामा विशेष सम्मान गरिएको छ। ‘देश चिनाउनेसँग हाम्रो चिनजान’ भन्ने नारासहित सञ्चारिका समूह...

आगामी तीन दिन देशभर मनसुन सक्रिय, बाढी–पहिरोको जोखिम

हेटौँडा | मौसम पूर्वानुमान महाशाखाले देशभर मनसुन थप सक्रिय बन्दै गएको जनाउँदै आगामी तीन दिनसम्म विभिन्न प्रदेशमा मध्यमदेखि भारी वर्षा हुने चेतावनी दिएको छ।...

कृषि मन्त्री श्रेष्ठले सार्वजनिक गरे एक वर्षे उपलब्धि

हेटौँडा | बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री प्रकाश श्रेष्ठले आफ्नो एक वर्षे कार्यकालको उपलब्धि मंगलबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेका छन्। मन्त्री श्रेष्ठले आर्थिक...

‘व्यक्ति होइन, संस्थागत निर्णय मान्छ एमाले’

हेटौँडा | बागमती प्रदेश सरकारको विषयमा नेकपा (एमाले) ले संस्थागत निर्णयलाई आधार मानेर अघि बढ्ने जनाएको छ। कांग्रेस संसदीय दलको निर्वाचनबाट अनुमोदित भएका व्यक्तिलाई संस्थागत...

नागपञ्चमीकै दिन हेटौँडामा भेटियो विषालु किङ कोब्रा, सुरक्षित रूपमा जंगलमा छाडियो

हेटौँडा | हेटौँडा उपमहानगरपालिका–१६ मा मङ्गलबार विषालु सर्पको प्रजाति किङ कोब्रा (राजगोमन) भेटिएको छ। नागपञ्चमीकै दिन हेटौँडा–१६ का रञ्जित घोरासैनीको घरछेउमा भेटिएको उक्त सर्पलाई...