देश

मकवानपुरगढीको केन्द्र सार्ने प्रस्ताव आफ्नै वडाका सदस्यले गराए असफल

हेटौँडा | मकवानपुरगढी गाउँपालिकाको प्रशासनिक केन्द्र वडा नं. ६ डुम्रेकुनामा सार्ने प्रस्ताव मंगलबारको गाउँसभाबाट अस्वीकृत भएको छ। लामो समयदेखी स्थानीय तहमा चलिरहेको बहस र...

मेयरमा हारेकी भगवती न्यौपाने बनिन् सामान्य प्रशासन मन्त्री

काठमाडौँ | २०७४ को स्थानीय तह चुनावमा तनहुँको भानु नगरपालिकाको मेयरमा पराजित भएकी नेकपा एमाले नेतृ भगवती न्यौपाने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री...

अर्घाखाँचीमा पहिरोले पुरिएर दम्पतीको मृत्यु

अर्घाखाँची |  अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–१०, धनचौर तल्लोपाकुमा शुक्रबार बिहान पहिरोले पुरिएर एक दम्पतीको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा ६६ वर्षीय गोविन्द...

पेट्रोल र डिजलको मूल्य घट्यो

हेटौँडा | नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा मूल्य घटाएको छ। निगमले पेट्रोल प्रतिलिटर पाँच रुपैयाँले र डिजल तथा मट्टीतेल प्रतिलिटर एक रुपैयाँले घटाएको हो। नयाँ...

बागमती प्रदेशको खर्चमा सुधार, पुँजीगततर्फ भने लक्ष्यभन्दा पछि

हेटौँडा | बागमती प्रदेश सरकारले पछिल्ला तीन आर्थिक वर्षको तुलनामा चालु वर्षमा सबैभन्दा धेरै बजेट खर्च गर्न सफल भएको छ। तर, पुँजीगत खर्चको गति...

बागमतीका सडक र चोकमा १२० सिसिटिभी क्यामेरा सञ्चालनमा

हेटौँडा | बागमती प्रदेशका १० जिल्लाका मुख्य सडक र चोकमा अबदेखि सिसिटिभी क्यामेराबाट निगरानी थालिएको छ। सार्वजनिक सुरक्षा बलियो बनाउने र अपराध नियन्त्रणमा प्रविधिको प्रयोग...

घुस प्रकरणमा मुछिएका मन्त्री गुप्ताको राजीनामा

काठमाडौं | संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले घुस लिएको अडियो सार्वजनिक भएपछि सोमबार राजीनामा दिएका छन्। प्रधानमन्त्रीको निर्देशनपछि गुप्ताले सामाजिक सञ्जालमार्फत आफूले...

भीमफेदी गाउँपालिकामा नियम मिचेर करोडौं खर्च

हेटौँडा  | मकवानपुरको भीमफेदी गाउँपालिकाले आर्थिक वर्ष २०८०/८१ मा दर्जनौं योजना तथा कार्यक्रम कानुन बेवास्ता गर्दै सञ्चालन गरेको पाइएको छ। महालेखा परीक्षकको कार्यालयले सार्वजनिक...

बालगृहकी किशोरीमाथि बलात्कारको अभियोगमा अधिकृत पक्राउ

हेटौँडा | मकवानपुरको कैलाश गाउँपालिका–३ मा सञ्चालित एक बालगृहकी १७ वर्षीया किशोरीमाथि बलात्कारको आरोप लागेका बालगृह प्रमुख मधुसुदन राउत पक्राउ परेका छन्। गत असार ८...

राप्रपा मकवानपुर क्षेत्र नं. १(ख) को अधिवेशन सम्पन्न, सापकोटा अध्यक्ष चयन

हेटौँडा | राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुर प्रतिनिधिसभा क्षेत्र नं. १(ख) को क्षेत्रीय अधिवेशन शनिबार सम्पन्न भएको छ। अधिवेशनले देवनारायण सापकोटालाई अध्यक्षमा निर्वाचित गरेको छ। सापकोटाको...