निर्वाचनकाठमाडौं ७ रास्वपाका गणेश पराजुली विजयी

काठमाडौं ७ रास्वपाका गणेश पराजुली विजयी

काठमाडौं । काठमाडौं क्षेत्र नं. ७ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का गणेश पराजुली विजयी भएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुली ८७४३ मत ल्याएर विजयी भएका हुन् । नेकपा एमालेका श्यामकुमार घिमिरे ६८०० मतमा रोकिए ।

माओवादीबाट उठेकी बाबुराम भट्टराईपुत्री मानुषीयमी भट्टराई ६०६२ मत ल्याएर तेस्रो स्थानमा आइन् ।

Ads
sidebar 3 / after post

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img