समाज

हेटौँडा स्कूल अफ म्यानेजमेन्टले शिक्षाशास्त्र संकायमा निशुल्क पढाउने

हेटौँडा |  हेटौँडा–४ स्थित हेटौँडा स्कूल अफ म्यानेजमेन्टले आगामी शैक्षिक सत्रदेखि कक्षा ११ र १२ मा शिक्षाशास्त्र संकाय अन्तर्गत निशुल्क पठनपाठन सञ्चालन गर्ने भएको...

जलवायु परिवर्तन सम्बन्धी बागमती प्रदेशका सञ्चारकर्मीहरुको क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

हेटौँडा | जलवायु परिवर्तन र त्यसले निम्त्याउने प्रभावका विषयमा बागमती प्रदेशका सञ्चारकर्मीहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रम आज हेटौंडामा सम्पन्न भएको छ।...

कांग्रेसको किचलोले बागमती बजेट अन्योल

हेटौँडा | बागमती प्रदेश सरकारले असार १ गते प्रस्तुत गरेको आर्थिक वर्ष २०८२/०८३ को बजेटमाथि आज पनि प्रदेशसभा बैठक बस्न सकेन। सत्ता गठबन्धनको प्रमुख...

बकैयाले ल्यायो ९१ करोडको बजेट, कृषिमा केन्द्रित योजना

हेटौँडा | पूर्वी मकवानपुरस्थित बकैया गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ९१ करोड ७२ लाख ५० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। गाउँपालिकाका उपाध्यक्ष...

थाहाले सार्वजनिक गर्‍यो ६० करोड ८ लाखको बजेट

हेटौँडा | मकवानपुरको थाहा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ६० करोड ८ लाख ८४ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। उपप्रमुख भरत गोपालीले...

हेटौँडामा २२औँ राष्ट्रिय धान दिवस मनाइयो, मेयर लामाद्वारा यान्त्रिक रोपाइँमार्फत उद्घाटन

हेटौँडा | ‘धान बालीमा सघनता, खाद्य सुरक्षा र आत्मनिर्भरता’ भन्ने मूल नाराका साथ २२औँ राष्ट्रिय धान दिवस आइतबार हेटौँडामा पनि विविध कार्यक्रमका साथ मनाइएको...