समाज

बढी भाडा लिएको आरोपमा ७ जना पक्राउ

चाडपर्व मनाउनका लागि काठमाडौं उपत्यकाबाट बाहिर जाने यात्रुसँग बढी भाडा लिएको आरोपमा प्रहरीले ७ जनालाई नियन्त्रणमा लिएको छ । चाडपर्व मनाउन काठमाडौं उपत्यकाबाट बाहिर जाने...

स्याङ्जामा पनि जिप दु’र्घ’टना : ३ जनाको मृ’त्यु, गाउँ शोकमा

स्याङ्जा । आइतबार साँझ वालिङ–१० मदिखोला नजिकै भएको जिप दुर्घ'टनामा परी एउटै गाउँका दुईसहित तीन जनाको मृ'त्यु भएको छ । गल्याङ नगरपालिका–१० लिहुडाँडाका ७७ वर्षीय...

जन्ती बोकेको जिप दु’र्घटना : ४ जनाको मृ’त्यु, १४ घा’इते

अछाम । अछामको पञ्चदेवल विनायक नगरपालिका–१ मा से१च १७६३ नम्बरको जिप दु'र्घटना हुँदा चार जनाको मृ'त्यु भएको छ भने १४ घा'इते भएका छन् ।...

बुटवल घटनाले लियो उग्र रुप, ४ जनाको मृत्यु

काठमाडौ । सुकुम्बासीका नाममा रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्र कब्जा गर्न पुगेको समूहसंग विवाद भएपछि प्रहरीले गो ली च लाउँदा निधन हुनेको संख्या ४ पुगेको...

सुर्यको प्रकाश हाम्रो लागि कति लाभदायक  छ

विहान सबेरै उठेर सुर्यकाे न्यानाे प्रकाशमा बस्न अति नै रमाइलो हुन्छ ।सुर्यको प्रकाशले गर्दा रातकाे अन्धकारकाे अन्त्य हुन्छ ।यसले संसारलाई नै उज्यालो बनाईदिन्छ...

रुपन्देहीको मोतीपुरमा गो’ली चल्यो, कम्तीमा पाँच जना घा’इते

रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रमा बसेका मानिसहरूलाई हटाउन खोज्दा आइतबार दिउँसो गो'ली चलेको छ। प्रहरीको गो'ली लागेर कम्तीमा पाँच जना मानिस घाइते भएका छन्। केही...