समाज

एमाले नेता रामचन्द्र उप्रेतीको पार्टी परित्याग, मकवानपुर–२ को चुनावी प्रतिस्पर्धा थप रोचक

हेटौँडा । नेकपा (एमाले) मा ३४ वर्षदेखि सक्रिय मकवानपुरका नेता रामचन्द्र उप्रेतीले पार्टी परित्यागको घोषणा गरेका छन् । उनका छोरा प्रशान्त उप्रेतीले राष्ट्रिय स्वतन्त्र...

प्रतिनिधिसभा निर्वाचनः देशभर ३ हजार ४८४ जनाको मनोनयन, महिला उम्मेदवारको संख्या न्यून

बागमती |  प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मंगलबार देशभर मनोनयन दर्ता सम्पन्न भएको छ। निर्वाचन आयोगका अनुसार प्रत्यक्षतर्फका १६५ निर्वाचन क्षेत्रमा स्वतन्त्रसहित विभिन्न राजनीतिक दलबाट...

मकवानपुरमा दुई निर्वाचन क्षेत्रमा कुल ४४ जनाले उम्मेदवारी, प्रतिस्पर्धा रोचक बन्दै

मकवानपुर। आउँदो फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा निर्वाचनका लागि मकवानपुरमा उम्मेदवारी दर्ता प्रक्रिया सम्पन्न भएको छ। दुई निर्वाचन क्षेत्रमा कुल ४४ जनाले...

नेपालमा एआई नीति र नियमनबारे परामर्श

काठमाडौँ | नेपालस्थित क्यानडेली दूतावासले क्यानडाको हम्बर पोलिटेक्निकसँगको सहकार्यमा नेपालमा कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी नीति तथा नियमन व्यवस्थाबारे सरोकारवालासँग उच्चस्तरीय परामर्श कार्यक्रम सम्पन्न गरेको...

गगन थापा नेतृत्वको कांग्रेसलाई मान्यता

काठमाडौँ । निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिएको छ। शुक्रबार बसेको आयोगको बैठकले थापालाई पार्टी सभापतिको मान्यता दिने निर्णय गरेको हो। नेपाली...

मकवानपुरमा १ लाख ८ हजारभन्दा बढी गरिब, राक्सिराङ देशकै छैटौं बढी गरिब पालिका

हेटौँडा । मकवानपुर जिल्लामा १ लाख ८ हजार ३ सय ८३ जना गरिब रहेको तथ्यांक सार्वजनिक भएको छ। राष्ट्रिय तथ्यांक कार्यालयले २५ पुसमा सार्वजनिक...