समाज

पुल बनाउन खनेको खाल्टोमा डुवेका बालकको शव फेला

पोखरा । कास्की जिल्लाको पोखरा महानगरपालिका–३३ बरपौवास्थित सुरौदी खोलामा पुल बनाउन खनेको खाल्टोमा खसेका बालकको शव असार २ गते सशस्त्र प्रहरीको गोताखोरले निकालेको छ...

मकवानपुरमा रेबिज विरुद्ध एक वर्ष: ५ हजार मानिस र ५ सय पशुमा खोप

हेटौँडा | मकवानपुर जिल्लाका स्वास्थ्य संस्थाहरूले चालु आर्थिक वर्ष २०८०/८१ मा रेबिज रोगको रोकथाम तथा नियन्त्रणका लागि ठूलो प्रयास गरेका छन्। तथ्याङ्कहरू अनुसार गत...

सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्यविरुद्ध सर्वोच्चमा रिट दायर

काठमाडौँ । सरकारले सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको निर्णयविरुद्धमा आइतवार सर्वोच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ता विमल पोखरेलले राष्ट्रिय परिचयपत्र...

बागमती नदी किनारमा युवकको शव फेला

रौतहट । रौतहटको पूर्विभेग राजदेवी नगरपालिका-५ पताहिटोल गढैयास्थित बागमती नदी किनारमा पानीले बगाएर ल्याएको अवस्थामा एक युवकको शव फेला परेको छ। पहिचान खुल्न नसकेका...

भारतबाट दुई बालकको नेपाली बालकको उद्धार

धनगढी । नेपाल–भारत सीमा नजिकबाट हराएका दुई बालकको उद्धार गरी नेपाल ल्याइएको छ। कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका-४ का दुई बालक जेठ ७ गते स्कुलबाट घर...

मकवानपुरका सडकमा तीन वर्षमा १ सय ६१ जनाले ज्यान गुमाए

मकवानपुर | मकवानपुरका सडकहरूमा बढ्दो सवारी दुर्घटनाले स्थानीयवासीहरूलाई त्रसित र निराश बनाएको छ। पछिल्लो तीन वर्षमा मात्र १ सय ६१ जनाले आफ्नो ज्यान...