समाज

इटहरीमा वैदिक ग्रन्थको प्रर्दशनी र २१ गते कृष्ण जन्माष्टमी महोत्सव मनाइने

सुनसरी : इटहरीमा कृष्ण जन्म अष्टमीको अवसरमा त्रिदिवशीय ग्रन्थ तथा चित्रकला प्रदर्शनी हुने भएको छ । श्री कृष्ण जन्माष्टमीको अवसरमा यस इस्कोन इटहरीद्वारा आज देखी...

कानेपोखरी बजार नजिकै रहेको ५ लाखको कान

मोरङको कानेपोखरी गाउँपालिकाले निर्माण गरेको ५ लाखकध कानको प्रतिमा । पोखरीको नामबाट पालिका नामकरण भएपछि पालिकाले कानेपोखरी संरक्षणका नाममा पोखरीको डिलमा कान निर्माण गरेको...

खोलाले बगाउँदा दाजु बहिनीको मृत्यु

काठमाडौं: रुकुम पश्चिममा खोलाले बगाउँदा दुई बालबालिकाको मृत्यु भएको छ । मृत्युहुनेमा चौरजहारी नगरपालिका–६ घर्तीकाँडाका १० वर्षीय मनोज बुढाथोकी र ६ वर्षीया भावना बुढाथोकी...

रास्वापाले इटहरी उपमहानगरपालिका अगाडि करको विषयमा गर्यो अन्तरक्रिया ,नागरिक समाज इटहरीको ध्यान नगएको आरोप

सुनसरी / इटहरी उपमहानगरपालिकाले करको दरमा गरेको अस्वाभाविक वृद्धिको विरोध गर्दै आएको राष्ट्रिय स्वतन्त्र पार्टीले आइतबार उपमहानगरपालिकाको कार्यालयअगाडि अन्तरक्रिया कार्यक्रम गरेको छ । अवैज्ञानिक, अस्वभाविक,...

हेटौँडामा मोटरसाइकल तथा स्कुटर धकेलि मुल्यवृद्धिको विरुद्धमा प्रदर्शन

मकवानपुर: बागमती प्रदेशको राजधानी हेटौंडामा आज मोटरसाइकल तथा स्कुटर धकेलि मुल्यवृद्धिको विरुद्धमा प्रदर्शन भएको छ । आईतबार राष्ट्रिय युवा संघ नेपाल मकवानपुरले सरकारले गरेको...

बाँसको चोयाबाट बनेको डस्टबिन

दैलेख जिलाको महाबु गाउँपालिका परिसरमा राखिएको बाँसको चोयाबाट बनेको डस्टबिन । स्थानीय उत्पादनको प्रयोगमा पालिकाले जोड दिएको देखिन्छ । तस्बिर: प्रमोद शर्मा