समाज

डिभी लट्रीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं: यूएस डिपार्टमेन्ट अफ स्टेट्सअन्तर्गतको ब्युरो अफ कन्सुलर अफेयर्सले डाइभर्सिटी भिसा (डिभी) लट्री २०२४ को नतिजा सार्वजनिक गरेको छ । शनिवार राती नतिजा प्रकाशित भएको...

रूखको हाँगा खसेर ४५ वर्षीय अनिल डगौराको मृत्यु

महेन्द्रनगर: रुखको हाँगा खसेर कञ्चनपुरका आज एक जनाको मृत्यु भएको छ । सामुदायिक वनमा दाउरा खोज्न हिँडेका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ का ४५ वर्षीय अनिल डगौराको...

शिशु बुद्धलाई लुम्बिनीबाट तिलौराकोट लगियो

रुपन्देही:मायादेवीले सिद्धार्थ गौतमलाई लिएर तिलौराकोट दरबार फर्कँदै गर्दाको प्रतीकका रूपमा लुम्बिनीबाट शिशु बुद्ध कपिलवस्तुको तिलौराकोट लगिएको छ । लुम्बिनीमा जन्मिनुभएका सिद्वार्थ गौतमलाई बुद्धपूर्णिमाको अर्काे...

पाथीभरा जाने क्रममा झापाका एक व्यक्ति बेपत्ता

काठमाडौँ: पाथीभरा दर्शनका लागि जाने क्रममा झापाको अर्जुनधारा नगरपालिका–५ का लोकप्रसाद पराजुली बेपत्ता भएका छन्। पाथीभरा क्षेत्रमा पर्ने माथिल्लो फेदीमा बास बसेर शुक्रबार बिहान...

घोडामा सामान बोक्ने पेसा हराउँदै

सुनसरी : सुनसरीको झुम्काका व्यावसायि घोडामा जातो लिएर इटहरी २० होम्समा ल्याएका छन् । उनी इटहरीका विभिन्न क्षेत्रमा लाग्ने बजार जातो बेच्ने गर्छन् ।...

सशस्त्र प्रहरी नायब निरीक्षकमाथि खुकुरी प्रहार

महेन्द्रनगर: कञ्चनपुरको दोधारा चाँदनीमा खटिएका एक सशस्त्र प्रहरी नायब निरीक्षकमाथि शुक्रबार राति खुकुरी प्रहार भएको छ । दोधारा चादँनी नगरपालिका–७ कञ्चभोजमा रहेको सशस्त्र प्रहरी बलको...