समाज

श्रीरामको मूर्ति बनाउन कालीगण्डकीबाट शिला अयोध्या पठाइयो

म्याग्दी । कालीगण्डकी नदीको शिला अब हिन्दूहरुको पवित्र धार्मिकस्थल भारतको अयोध्यामा निर्माणाधीन मन्दिरमा भगवान् रामको मुख्य मूर्ति बनेर विश्वभरका हिन्दूधर्मावलम्बीद्वारा पुजिने भएको छ । शालिग्राम...

इटहरीमा पिकअपले साइकलयात्रीलाई ठक्कर, एक जनाको मृत्यु

सुनसरी / इटहरीमा पिकअपले साइकलयात्रीलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका - १२ स्थित कोसी राजमार्गमा प्रदेश १–०४–००१ च ०१९८ नम्बरको...

केपी ओलीबाट सहमति पालना भएन – प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी ओलीले सहमति पालना नगरेको भन्दै असन्तुष्टि जनाएका छन् । बिहीबारबाट सुरु...

ओलीले दिए भारतलाई गणतन्त्र दिवसको शुभकामना

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भारतीय गणतन्त्र दिवसका अवसरमा शुभकामना व्यक्त गरेका छन् । उनले आज ट्विट गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र...

बालेन साहले मागे गृहमन्त्री रवि लामिछानेसँग सहयोग

काठमाडौं - काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले गृहमन्त्री रवि लामिछानेसाँग सुकुम्बासी बस्ती हटाउन सहयोग मागेका छन् । आज (बिहीबार) गृह मन्त्रालयमा एकीकृत बागमती...

आमाले थिचेर शिशुको मृत्यु

हेटौंडा: सिन्धुली जिल्लाको दुधौली नगरपालिका-१४, पिपलडाँडा 'कालिखोलामा २ महिनाकी शिशुको आमाले नै थिचिदिएर मृत्यु भएको छ । २४ वर्षीया करिना सुनुवारले आफ्नी २ महिनाकी छोरीलाई...