समाज

चिसो बढेपछि विद्यालय बन्द

१७ पुस । कञ्चनपुरमा चिसो बढेपछि विद्यालय बन्द गरिएका छन् । पछिल्लो एक सातायता कञ्चनपुरमा अत्यधिक चिसो बढेपछि बेदकोट नगरपालिकाले नगरभित्रका सबै विद्यालय बन्द गरिएको...

तनहुँमा २८ करोडको सुन्तला उत्पादन

तनहुँ- तनहुँमा यसवर्ष सुन्तला उत्पादनमा वृद्धि भएको छ । मौसमले साथ दिएको र किसानले मलजल, पानीको व्यवस्था तथा गोडमेलमा ध्यान दिएकाले यसवर्ष सुन्तला उत्पादनमा...

म्याग्दीको सिस्नो पाँचतारे होटलदेखि विदेशसम्म

बेनी- म्याग्दीको पाखापाखेरामा जताततै पाइने सिस्नोबाट पाउडर प्रशोधन गरी उत्पादन गरेपछि यहाँको सिस्नो नेपालका मात्रै नभई विदेशका पाँचतारे होटलमा समेत पुग्न थालेको छ ।...

हेटौँडाकाे एक डान्सबारमा झडप हुँदा ३ जना घाइते

मकवानपुर - हेटौंडा उपमहानगरपालिकामा फेरि छुरा प्रहार भएको छ । हेटौंडाको मानसचोक नजिक छुरा प्रहार भएको तीन सातापछि फेरि अर्को खुकुरी प्रहार भएको छ...

दुर्गेशले तताए चन्द्रौटा, कसले फैलायो ढुंगा हानेको हल्ला ?

काठमाडौं । कपिलवस्तुमा शनिवार आयोजित चन्द्रौटा महोत्सवमा गायक दुर्गेश थापालाई हेर्न दर्शक उर्लिएका छन् । पुसको चिसो बिर्साउँदै थापाले करिब डेढ घण्टासम्म जोसिलो प्रस्तुति...

झापामा हात्तीको आक्रमणबाट श्रीमतीको मृत्यु, श्रीमान् घाइते

सुनसरी / झापामा हात्तीको आक्रमणबाट शिवसताक्षी नगरपालिका- ११ की कृष्णमाया भण्डारीको मृत्यु भएको छ । मध्यराती हात्तीले घर भत्काउन थालेपछि बाहिर निस्केकी उनलाई हात्तीले आक्रमण...