शिक्षाचिसो बढेपछि विद्यालय बन्द

चिसो बढेपछि विद्यालय बन्द

१७ पुस । कञ्चनपुरमा चिसो बढेपछि विद्यालय बन्द गरिएका छन् ।

पछिल्लो एक सातायता कञ्चनपुरमा अत्यधिक चिसो बढेपछि बेदकोट नगरपालिकाले नगरभित्रका सबै विद्यालय बन्द गरिएको हो ।

नगरपालिका शिक्षा शाखा अधिकृत मञ्जु थापाका अनुसार पुस १७ देखि माघ २ गतेसम्मका लागि विद्यालय बन्द गरिएका हुन् ।

चिसोका कारण विद्यार्थीलाई विद्यालय आउनजान समस्या भएपछि प्रधानाध्यापकहरूको भेलाले बिदा माग गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img