राजनीतिएकिकृत समाजवादी जिल्ला इन्चार्ज फेरि एमाले मै फर्किए

एकिकृत समाजवादी जिल्ला इन्चार्ज फेरि एमाले मै फर्किए

बुटवल । नेकपा एकिकृत समाजवादी पार्टीका रुपन्देही इन्चार्ज डा। बालकृष्ण चापागाईं पुन नेकपा एमाले नै फर्किएका छन् ।

आइतबार बिहान साढे नौ बजे नेता चापागाईले पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरेका हुन् । प्रेस चौतारीका पूर्वअध्यक्ष समेत रहेका चापागाईले एमाले नेता घनश्याम भुसालनिकट मानिन्छन् ।

उपाध्यक्ष विष्णु पौडेलले समेत नेता चापागाईलाई एमालेमा स्वागत गरेका हुन् । पौडेले नै चापागाई एमाले प्रवेश गरेको सामाजिक सञ्जाल मार्फत जानकारी गराएका हुन् ।

Ads
sidebar 3 / after post

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img