राजनीति

भाेजपुर नगरपालिका १ बाट माअाेवादि िवजयी

भाेजपुर । भाेजपुर नगरपालिका १ हेलाैछा बाट माअाेवादि का उम्मेदार जिरामणि राइ िवजयि भएका छन । राईले विपक्षदल नेपाली काङ्ग्रेसका भक्त बहादुर तामाङलाई १२ मतले...

काठमाडौँ महानगर : बालेनको अग्रता कायमै, केशव र सिर्जनाबीच प्रतिस्पर्धा

काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता कायमै गरेका छन् । अहिले काठमाडौँको वडा नम्बर १ र ३२ को मतगणना भइरहेको छ । जसअन्तर्गत बालेनले...

सकियो मतदान गर्ने समयसीमा, मतदान केन्द्र प्रवेश गरेकाले मतदान गर्न पाउने

काठमाडौं : स्थानीय तह निर्वाचनमा जनप्रतिनिधि चुन्न मतदानका लागि निर्वाचन आयोगले तय गरेको समय सीमा सकिएको छ। आयोगले बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म...

स्थानीय तह निर्वाचन अपडेट: कहाँ–कहाँ भयो झ,डप?

काठमाण्डु : स्थानीय तहको निर्वाचन देशभर जारी छ । आज बिहानैदेखि जारी मतदानबाट देशभर ३५ हजार २२१ जना नयाँ जनप्रतिनिधि निर्वाचित हुनेछन् ।...

भोट हाल्न गएका माधव नेपालविरुद्ध ‘माधव नेपाल चोर है’ भन्दै नाराबाजी (भिडिओ)

काठमाडौं । रौतहटमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालविरुद्ध आपत्तिजनक नाराबाजी गरिएको छ । स्थानीय चुनावमा भोट खसाउन मतदान केन्द्र गएका बेला ‘माधव नेपाल चोर...

स्थानीय तह निर्वाचन अपडेट : कहाँ-कहाँ भयो झ,डप ?

काठमाडौं : बिहानैदेखि स्थानीय तह निर्वाचन भइरहेको छ। केहि स्थानमा झ,डपको स्थिती समेत सिर्जना भएको छ। झ,डप भएपछि परिस्थित नियन्त्रण गर्न प्रहरीले केहि ठाउँमा...