देशअग्रता बढाउँदै स्वतन्त्र उम्मेदवार गोपाल हमाल

अग्रता बढाउँदै स्वतन्त्र उम्मेदवार गोपाल हमाल

spot_img

धनगढी : धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हालले अग्रतालाई बढाउँदै लगेका छन्। पछिल्लो मत परिणामअनुसार हमालले २४३९ मत पाएका छन्।

सत्ता गठबन्धनबाट कांग्रेस उम्मेदवार नृपबहादुर ओडले १४४६ मत ल्याएका छन् भने एमालेका रणबहादुर चन्दले ४९० मत पाएका छन्। हमाल र ओडबीचको मतान्तर ९९३ मत रहेको छ।

त्यस्तै उपमेयरतर्फ माओवादी केन्द्रकी शान्तिकुमारी अधिकारीले अग्रता लिएकी छन् भने दोस्रो स्थानमा स्वतन्त्र उम्मेदवार प्रभा कर भण्डारी दोस्रो स्थानमा तेस्रोमा एमालेकी कन्दकला कुमारी राना रहेकी छन्।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img