निर्वाचनबिध्यापति शर्मा १०३० मत प्राप्त गर्दै पुनः वडा अध्यक्षमा निर्वाचित

बिध्यापति शर्मा १०३० मत प्राप्त गर्दै पुनः वडा अध्यक्षमा निर्वाचित

बागलुङको काठेखोला गाउँपालिका–२ बाट नेकपा एमाले ले विजयी सुरुवात गरेको छ ।

डा नम्बर २ का निर्वतमान अध्यक्ष समेत रहेका नेकपा एमालेका बिध्यापति शर्मा १०३० मत प्राप्त गर्दै पुनः वडा अध्यक्षमा निर्वाचित भएका हुन् ।

शर्मा ले अध्यक्षका प्रतिस्प्रर्धी नेकपी काङ्ग्रेस कि गगां थापा भिक्षु ४९ मतान्तरले पराजित गरेका हुन् । थापाले ९८१ मत प्राप्त गरेकी छन् । २०७४ सालको स्थानीय तह निर्वाचनमा शर्मा १७२ मत प्राप्त गरेर निर्वाचित भएका थिए ।

शर्मा संगै वडा नम्बर २ मा नेकपा एमाले प्यानल विजयी भएको छ । महिला सदस्यमा चन्द्रकला थापा दलित महिला सदस्यमा बुद्धि कला किसान ला खुल्ला सदस्यमा सुरेश थापा र भिम बाहदुर के सि निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img