राजनीति

राष्ट्रपति र गृहमन्त्रीबारे ओली, लिङदेन र लामिछानेको एउटै बोली

काठमाडौं । धेरै दिनसम्म आनाकानी गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज उच्चस्तरीय संयन्त्रको बैठक बस्न राजी भएका थिए । एमाले अध्यक्ष केपी शर्मा ओली...

रवि लामिछानेलाई गगन थापाको प्रश्नै प्रश्न

काठमाडौँ - नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारमा किन गएको भन्दै प्रश्न गरेका छन्। र, सरकारको समर्थन फिर्ता नलिएको भन्दै...

फैसलाले न्याय कसलाई भयो ? रवि फुत्त संसद् छिरेको होइन – ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बचाउ गर्दै सर्वोच्चको फैसलाको आलोचना गरेका छन् । प्रतिनिधिसभाको बैठकमा...

१२ भाइ पत्रकारले एकपछि अर्को गर्दै खेदो खने : रवि लामिछाने

काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले १२ भाइ पत्रकारले एकपछि अर्को गर्दै आफूलाई खेदेको बताएका छन् । आइतबार बसेको पार्टीको बैठकपछि गरेको पत्रकार सम्मेलनमा बोल्दै...

राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिने

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारबाट बाहिरिने निर्णय गरेको छ । नागरिकता मुद्दामा अदालतले पदमुक्त गरेपछि गैरसांसद बनेका रास्वपाका सभापति रवि लामिछानेलाई प्रधानमन्त्री...

झन्डै ३५ हजार मतले लामिछानेसँग पराजित भएका श्रेष्ठले गरे आफूलाई विजयी घाेषणा गर्न माग

काठमाण्डाै – नेपाली कांग्रेसका नेता उमेश श्रेष्ठले चितवन निर्वाचन क्षेत्र नम्बर २ मा आफूलाई स्वतः विजयी घोषणा गर्न माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएका...