खेल समाचार

ऐतिहासिक क्वार्टर फाइनलमा भिड्दै इङ्ल्यान्ड र फ्रान्स

इङ्ल्यान्ड र फ्रान्स ४० वर्षपछि पहिलो पटक विश्वकपको क्वार्टर फाइनलमा भिड्न लागेका छन्। फिफा विश्वकपको अन्तिम क्वार्टर फाइनल खेल आज राति १२:४५ बजे कतारको अल...

५ पटककाे विजेता ब्राजिललाई पेनाल्टी शुट आउटमा हराउँदै क्राेएसिया विश्व कपकाे सेमिफाइनलमा

काठमाण्डाै – पाँच पटककाे विजेता ब्राजिललाई पेनाल्टी शुट आउटमा हराउँदै क्राेएसिया विश्व कप फुटबलकाे सेमिफाइनलमा पुगेकाे छ । कतारकाे एजुकेशन सिटी स्टेडियममा भएकाे खेलमा...

पेनाल्टी शुटआउटमा नेदरल्यान्ड्सलाई हराउँदै अर्जेन्टिना विश्व कप फुटबलको सेमिफाइनलमा

काठमाण्डाै - पेनाल्टी शुटआउटमा नेदरल्यान्ड्सलाई हराउँदै अर्जेन्टिना विश्व कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । कतारको लुसेल मैदानमा आज बिहान भएको खेलमा अर्जेन्टिनाले नेदरल्यान्ड्सलाई ४–३ गोलले...

फिफा विश्वकप २०२२को उपाधि अर्जेन्टिनाले जित्ने फिफाको भविष्यवाणी

काठमाडौं : फिफा विश्वकप २०२२ कतारको उपाधि अर्जेन्टिनाले जित्ने अनुमान विश्व प्रसिद्ध भिडियो गेम फिफा २३ ले लगाएको छ । इलेक्ट्रोनिक आर्ट्स (इए) ले फिफासँग...

इङ्ग्ल्यान्डले इरानलाई ६–२ गाेलले हरायाे

फिफा विश्व कपकाे दाेस्राे खेलमा इङ्ग्ल्यान्डले इरानलाई फराकिलाे गाेल अन्तरले हराएकाे छ । आज साेमवार खलिफा अन्तर्राष्ट्रिय रङ्गशालामा भएकाे खेलमा इङ्ग्ल्यान्डले इरानलाई छ–दुई गाेल...

विश्वकप फुटबलमा आज ३ खेल हुने

काठमाडौं - कतारमा हिजोदेखि सुरु भएको फिफा विश्वकप अन्तर्गत आज (सोमबार) तीन खेलहरु हुनेछन् । साँझ पौने ७ बजेदेखि सुरु हुने दिनको पहिलो खेल समूह...