अन्यभोजपुरमा दुईदिने अनलाइन पत्रकारिता तालिम सुरु

भोजपुरमा दुईदिने अनलाइन पत्रकारिता तालिम सुरु

भोजपुरमा अनलाइन  पत्रकारिता तालिम सुरु ।प्रदेश नम्बर १ को प्रेश चौतारीको सहजिकरणमा प्रेश चौतारी जिल्ला शाखा भोजपुरको आयोजनामा उक्त तालिम सम्पन्न भएको छ ।

जिल्लाको ८ वटा स्थानिय तहबाट ४३ जनाको सहभागिता रहेको छ । अनलाइन तालिम पत्रकारिता सम्बन्धि प्रशिक्षण दिइने प्रेश चौतारी भोजपुरका अध्यक्ष मोहन दुरालले जानकारी दिए । उक्त तालिम २ दिन सम्म सञ्चालन हुने छ ।

Ads
sidebar 3 / after post

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img