काठमाडौं - मङ्गलबार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा छिटफुट वर्षाको सम्भावना रहेको मौसम विज्ञान विभागले जनाएको छ। विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मिनकुमार अर्यालका अनुसार पश्चिमी वायु र स्थानीय वायुको प्रभावले तीन प्रदेशमा वर्षा हुने सम्भावना रहेको हो।
उनका अनुसार अन्य प्रदेशमा भने आंशिकदेखि सामान्य मात्र बदली हुनेछ। मौसममा भोलिदेखि मात्र सुधार हुँदै जाने मौसमविद् अर्यालले बताए।
प्रि-मनसुन सुरु हुँदै गर्दा बेलुकापख चट्याङ्सहित पानी पर्ने क्रम बढ्दै जाने उनको भनाइ छ।
भीमफेदीमा १४ जनाको ज्यान गएको ईभी दुर्घटनाको छानबिन प्रतिवेदनले चालकको लगातार लामो यात्रा र पर्याप्त विश्रामको अभावलाई सम्भावित कारण मानेको छ। ११ जनाको क्षमता भएको गाडीमा २० जना सव…
काठमाडाैँ । आज काठमाडौँ उपत्यकासहित देशका धेरैजसो स्थानको मौसम सफा रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मधेश प्रदेश तथा कोशी र गण्डकी प्रदेशका हिमाली भूभागमा आंशिक बादल ल…
HETAUDA, November 22: Rijan Dhakal, a left-arm fast bowler from Hetauda Sub-Metropolitan City–2 in Makwanpur district, has emerged as one of the biggest individual success stories…
बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।