बसन्त भण्डारी

बसन्त, इन्फो नेपालका सह-सम्पादकको रूपमा कार्यरत छन्। उनीले विगत ४ वर्षदेखि समाज, राजनीति, अर्थतन्त्र र प्रविधि जस्ता विविध क्षेत्रहरूमा कलम चलाउँदै आएका छन् । उनको लेखनले नेपाली समाजका विभिन्न पक्षहरूलाई समेट्दछ र समसामयिक मुद्दाहरूमा पाठकहरूलाई सूचित गर्ने प्रयास गर्दछ। 

धेरैपटक पढिएको

अवसर पाए उनीहरू पनि सक्छन्

पद्मकन्याको बास्केटबल ग्राउन्डमा ह्विलचेयरका पाङ्ग्रा घुमे। खेलाडीका हातले एकैसाथ ह्विलचेयर धकेले, बल सम्हाले र रिङतर्फ निशाना लगाए। धोबीखोला करिडोरको ब्याडमिन्टन कभर्ड हलमा केही खेलाडीले...

हेटौँडाको वृन्दाबन: प्रकृतिको आँचलमा एउटा स्वर्ग (तस्विर सहित)

हेटौँडा - मकवानपुरको हेटौँडामा पनि ‘वृन्दाबन’ छ । उक्त वृन्दाबन प्रकृति प्रेमीहरूका लागि स्वर्गिय ठाउँ हो। गर्मीमा चिसो हावा र जाडोमा न्यानो घाम ताप्न...

जनताको रगतमा डुबेको सरकार

हेटौँडा | सोमबार गण्डकी-कोशीदेखि काठमाडौंसम्म देखिएको दृश्य केवल एउटा आन्दोलन दमनको होइन, यो लोकतन्त्रकै अनुहारमाथि परेको कालो धब्बा हो। १९ जनाको ज्यान गयो, सयौं...

लेखकबाट थप

हेटौंडा अस्पतालका ७८ चिकित्सकले दिए राजीनामा

मकवानपुर:  हेटौंडा अस्पतालका सबै ७८ चिकित्सकले कुटपिटमा संलग्नलाई कारबाही माग गर्दै सामूहिक राजीनामा दिएका छन् । बिरामीको उपचार गरिरहेका बेला हाई डिपेन्डेन्सी युनिट (एचडीयू) मै...

हेटौँडामा डाक्टर कुटपिटमा संलग्न ४ जना प्रहरीको नियन्त्रणमा

मकवानपुर: हेटौँडा उपमहानगरपालिका वडा नंबर १ मा रहेको सञ्चो अस्पतालमा कार्यरतडाक्टर विकास थापा तथा प्रशान्त विडारीमाथि भएको कुटपिटमा संलग्न चारजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ...

वडामा फोटोकपी र निवेदन नि:शूल्क

हेटौंडा | मकवानपुरको पुर्बी भेगमा रहेको बागमती गाँउपालिका वडा नम्बर ८ ले भदौ १ गतेबाट वडामा आउने सेवाग्राहीलाई नि:शूल्क सेवा प्रदान गर्न सुरु गरेको...

सङ्घीयता र समावेशीताका पक्षमा लड्नका लागि मोर्चा: दाहाल

मकवानपुर: नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीयता र समावेशीताका पक्षमा लड्नका लागि मोर्चा गठन गरिएको बताएका छन् । आईतबार हेटौडामा आयोजित...

अब सरकारको नेतृत्व देउवाले गर्नुपर्छः शेखर कोइराला

मकवानपुर: नेपाली कांग्रेसका नेता शेखर कोइरालाले वर्तमान सरकारको नेतृत्व फेर्नुपर्ने बताएका छन् । ११०औं विपी जयन्तीको अवसरमा आइतबार हेटौंडा आएका कोइरालाले वर्तमान सरकारको नेतृत्व...

हेटौंडामा जवरजस्ती करणी अभियोगमा डाक्टर पक्राउ

मकवानपुर: महिलालाई जवरजस्ती करणी गरेको आरोपमा हेटौंडामा एकजना डाक्टर पक्राउ परेका छन्। महिलालाई आफ्नै कोठामा जवरजस्ती करणी गरेको आरोपमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१ मा...