बसन्त भण्डारी

बसन्त, इन्फो नेपालका सह-सम्पादकको रूपमा कार्यरत छन्। उनीले विगत ४ वर्षदेखि समाज, राजनीति, अर्थतन्त्र र प्रविधि जस्ता विविध क्षेत्रहरूमा कलम चलाउँदै आएका छन् । उनको लेखनले नेपाली समाजका विभिन्न पक्षहरूलाई समेट्दछ र समसामयिक मुद्दाहरूमा पाठकहरूलाई सूचित गर्ने प्रयास गर्दछ। 

धेरैपटक पढिएको

अवसर पाए उनीहरू पनि सक्छन्

पद्मकन्याको बास्केटबल ग्राउन्डमा ह्विलचेयरका पाङ्ग्रा घुमे। खेलाडीका हातले एकैसाथ ह्विलचेयर धकेले, बल सम्हाले र रिङतर्फ निशाना लगाए। धोबीखोला करिडोरको ब्याडमिन्टन कभर्ड हलमा केही खेलाडीले...

हेटौँडाको वृन्दाबन: प्रकृतिको आँचलमा एउटा स्वर्ग (तस्विर सहित)

हेटौँडा - मकवानपुरको हेटौँडामा पनि ‘वृन्दाबन’ छ । उक्त वृन्दाबन प्रकृति प्रेमीहरूका लागि स्वर्गिय ठाउँ हो। गर्मीमा चिसो हावा र जाडोमा न्यानो घाम ताप्न...

जन्म दिनको शुभकामना आमा

आमा तपाईंलाई जन्म दिनको सहस्र शुभकामना । तपाईं भएकैले म छु । तपाईंले मलाई प्रेमको वर्षा गराएकैले म जिवित छु । म जति नै...

लेखकबाट थप

हेटौँडामा मोटरसाइकल तथा स्कुटर धकेलि मुल्यवृद्धिको विरुद्धमा प्रदर्शन

मकवानपुर: बागमती प्रदेशको राजधानी हेटौंडामा आज मोटरसाइकल तथा स्कुटर धकेलि मुल्यवृद्धिको विरुद्धमा प्रदर्शन भएको छ । आईतबार राष्ट्रिय युवा संघ नेपाल मकवानपुरले सरकारले गरेको...

हेटौंडाको पारिजातपथको “खाल्डोमा माटो”

मकवानपुर: हेटौँडा बजारक्षेत्रमा रहेको स्कुलरोडचोकदेखि शितलमहलचोकसम्मको पारिजातपथ सडकको खाल्डाखुल्डी माटोले पुरिएको छ । हेटौँडा उपमहानगरपालिकाले बिहिबार अस्थाई सहजताको लागि उक्त सडकखण्डमा रहेका खाल्डाहरुमा माटो हालेर...

बिच्छिले टोक्दा ५ वर्षीया बालिकाको मृत्यु

मकवानपुर: बिच्छिले टोक्दा सिन्धुली जिल्लामा एक बालिकाको मृत्यु भएको छ । जिल्लाको हरिहरपुरगढि गाउँपालिका कुडुलेमा बिच्छिले टोक्दा बालिकाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय...

आफैं लुकी अपहरणको नाटक गर्ने व्यक्ति पक्राउ

हेटौंडा: मकवानपुरमा आफैं लुकीछिपी बसेर अपहरणको नाटक गर्ने एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा राक्सिराङ गाउँपालिका-५ का ४६ वर्षीय कुमार प्रजा रहेको जिल्ला...

वडाध्यक्ष तिमल्सिनाको सुत्केरी भेटघाट कार्यक्रम

मकवानपुर: मकवानपुरको पुर्बी भेगमा रहेको बागमती गाउँपालिका वडा नम्बर ८ का अध्यक्ष इन्द्रमणि तिमल्सिनाले सुत्केरी भेटघाट कार्यक्रम सुरु गरेका छन् । उनले आफ्नै खर्चमा...

तेस्रो मिस्टर मकवानुर असोजमा

मकवानपुर: हेटौंडामा असोज १३ गतेबाट तेस्रो मिस्टर मकवानुर हुने भएको छ । पत्रकार समेलन गर्दै नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघ जिल्ला कार्यसमिति...