Thursday, June 19, 2025
समाजआफैं लुकी अपहरणको नाटक गर्ने व्यक्ति पक्राउ

आफैं लुकी अपहरणको नाटक गर्ने व्यक्ति पक्राउ

spot_img

हेटौंडा: मकवानपुरमा आफैं लुकीछिपी बसेर अपहरणको नाटक गर्ने एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा राक्सिराङ गाउँपालिका-५ का ४६ वर्षीय कुमार प्रजा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

उनी आज बिहान ५ बजे मनहरी गाउँपालिका-४ स्थित नयाँबस्तीमा भन्ने स्थानमा सूर्यबहादुर प्रजाको घर नजिकैको अनुग्रह चर्चबाट पक्राउ परेका हुन्।

-Ads-

यही भदौ ३ गते बिहान साढे ११ बजेको समयमा आफ्नो घरबाट हराई परिवार समेतसंग सम्पर्क बिहिन भएका मकवानपुर राक्सीराङ गांउपालिका बस्ने ४६ वर्षिय कुमार प्रजाले आफै लुकेर बसेर अपहरणको नाटक गरेकाले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक सीताराम रिजालले बताए ।

पक्राउ परेका कुमारमाथि थप अनुसन्धान भइरहेको एसपी रिजालले बताए।

spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
spot_img
spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img